अनित थापाद्वारा टाक्स फोर्सका सदस्यहरूलाई माक्स र सेनिटाइजर प्रदान 

खरसाङ : खरसाङ युवा टाक्स फोर्सकाका युवाहरुलाई जीटीए चेयरम्यान अनित थापाद्वारा माक्स अनि सेनिटाइजरहरू प्रदान गरियो। उक्त सामाग्रीहरू युवा मोर्चा खरसाङ महकुमा समितिको अध्यक्ष पेबेन्द्र गुरुङको बहुलीबाट टाक्स फोर्सका सदस्यहरूलाई आज वितरण गरियो। स्मरण रहोस, युवा टाक्स फोर्स खरसाङका सचेत युवाहरुद्वारा आफ्नो गाउँ-घर, समाज र खरसाङवासीको निम्ति कोरोना भाइरसको आतंकमा पनि आफ्नो पर्वाह नगरी खरसाङलाई नशालु पदार्थ मुक्त बनाउनको लागि धेरै कार्य गरिरहेका छन्। टाक्स फोर्सले वर्तमान परिस्थितिमा  बाहिरबाट पहाड़ फर्कने हाम्रो मान्छेहरुलाई सहयोग र जानकारीको लागि खरसाङ रेलवे स्टेशन परिसरमा हेल्प डेक्स राखेर धेरैलाई सहयोग गरिरहेकोमा जीटीए चेयरम्यान अनित थापाले पठाएको समानले युवा टाक्स फोर्सका युवाहरुले धेरै नै उत्साह र जोशको अनुभव गरिरहेका छन् भनी बिरेस लामाले जनाएका छन् । जीटीए चेयरम्यानले गरेको कार्यको सराहना गर्दै तिनलाई युवा टाक्स फोर्सको तर्फबाट युवाहरुले धन्यवाद दिएको टाउन युवा मोर्चाका सचिव विरेस लामाले जानकारी गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet güncel giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabetdeneme bonusu veren siteler Built with ❤︎ by appycodes