अनित थापाद्वारा कालेबुङको पैह्रो क्षेत्रको परिभ्रमण, पीडितहरूको निम्ति घर बनाइदिने वचन

कालेबुङ : हाल गोजमुमो 1 र गोजमुमो 2-का शीर्ष नेतृत्व क्रमैले बिमल गुरूङ अनि अनित थापा कालेबुङको विभिन्न ठाउँहरूमा पार्टी कार्यकर्ताहरूसित भेट गर्नको साथै सभाहरू गर्नमा व्यस्त देखिन्छन्। यसै क्रममा आज गोजमुमो 2-का कार्यवाहक अध्यक्ष अनित थापाले हालै अविरल वर्षाले गर्दा कालेबुङ क्षेत्रको विभिन्न ठाउँहरूमा गएको पैह्रो प्रभावित स्थलहरूको परिभ्रमण गरे।

प्राप्त जानकारी अनुसार पैह्रो प्रभावित क्षेत्र कालेबुङको भालुखोपको दलमान गाउँ, दन्ते, लोअर नेवार गाउँ, चिसो पानी, मण्डल गाउँ अनि होम्स् क्षेत्रको एसएमसी गाउँमा पुगेर अनित थापाले स्थलगत निरीक्षण गरे। उक्त निरीक्षणपछि पत्रकारहरूसित कुराकानी गर्दै अनित थापाले विधायक रूदेन सादा लेप्चा अनि स्थानीय नेतृत्वहरूसित सर-सल्लाह गरेपछि पीडित परिवारहरूको लागि पुनर्वास गर्न जमिन खोज्ने निर्देश दिएको बताए। जमिन उपलब्ध भएपछि आफूले ठुल्ठुला बिल्डिङ त होइन तर बस्नु सक्ने स-साना घर आफ्नो पार्टीको तर्फबाट बनाइदिने वचन दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetinmatbetgrandpashabetgrandpashabetjojobetholiganbetvdcasinosekabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobet resmi girişjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetgrandpashabetgrandpashabetcasibomgrandpashabetbettiltmatbetgrandpashabetpusulabetpusulabetgrandpashabetgrandpashabetholiganbetmarsbahis girişgrandpashabetwbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinbetplay girişgrandpashabet girişbetbeybetplaywbahis girişbetbey girişibizabetwbahisibizabet girişibizabetnesinecasinonesinecasino girişbettilt girişVDCasinopornochild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetcasibomsonbahisvdcasinoJojobetcasibomsonbahis girişSekabetbetador girişbetador Built with ❤︎ by appycodes