अनित थापाद्वारा खरसाङको गौरी शंकर कमानमा बुधबार पेय जल परियोजनाको शिलान्यास गरिने साथै साङ्गीतिक कार्यक्रम हुने

खरसाङ (निसं) : जीटीए प्रमुख कार्यपाल अनित थापाले भोली 14 दिसम्बरको दिन खरसाङको गौरी शंकर चियाबारीमा सम्पूर्ण गिद्ध पहाड़ ब्लकलाई पुग्ने 18 करोड़ लागत खर्चमा पेय जल परियोजनाको शिलान्यास गर्ने भएका छन्। गौरी शंकर चियाबारीको खेल मैदानमा सम्पन्न हुने कार्यक्रममा जीटीए जीटीए प्रमुख कार्यपाल तथा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनित थापाको विशेष उपस्थिति रहने भएको र उक्त कार्यक्रममा तिनले जल परियोजनाको शिलान्यास गर्ने भएको बताइएको छ। विशेष गरेर 29 नम्बर खरसाङ गिद्ध पहाड़ समष्टिको सभासद अनित थापा स्वयम् नै रहेकोले जीटीए चुनाउपछि राम्ररी खुशीयाली मनाउन नपाएकोले भोली हुने कार्यक्रममा पानीको परियोजनाको शिलान्यास साथै दिउँसो 1 बजीदेखि रङ्गारङ्ग कार्यक्रम पनि हुने भएको भागोप्रमो-को खरसाङ गिद्ध पहाड़ समष्टिको सचिव भक्तिमान तामाङले पत्रकारहरूलाई जानकारी दिएका छन्। तिनले बताए अनुसार उक्त कार्यक्रममा दार्जिलिङको कार्निभल ब्याण्ड र खरसाङको बागिना साङ्गीतिक टोलीद्वारा साङ्गीतिक कार्यक्रम प्रस्तुत गर्नको साथै हाँस्य कलाकार महेन्द्र बागदास पनि प्रमुख रूपमा उपस्थित रहने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomgrandpashabetmarsbahismegabahispusulabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetkingroyalpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetibizbet girişgrandpashabet girişgrandpashabetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinograndpashabetholiganbetholiganbetteosbet girişgrandpashabet girişgrandpashabetcashwin girişcashwinesbetesbet giriştambettambet girişsuperbetin güncel girişpusulabet güncel girişcasinoroyalchild pornmegabahiskingroyalcasibompusulabet giriş Built with ❤︎ by appycodes