अनित थापाद्वारा महानदी समष्टिमा 14 वटा पानीको प्रोजेक्टको शिलान्यास

खरसाङ (निसं) : जीटीएको चिफ् एक्जीक्युटिभ अनित थापाको बाहुलीबाट तीनधारे महानदी समष्टिमा पीएचई विभागमार्फत् 14 वटा पानीको प्रोजेक्टहरूको शिलान्यास गरिएको छ। लगभग 5 करोड़ 53 लाखको लागतमा तीनधारे महानदी समष्टिभित्र 10 वटा पुरानो र 4 वटा नयाँ योजनाहरू गरेर जम्मा 14 वटा पानीको प्रोजेक्टहरूको शिलान्यास जीटीए चिफ् एक्जीक्युटिभ अनित थापा अनि तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीको बाहुलीबाट गरियो। तीनधारेको महात्मा गाँधी हलमा सम्पन्न उक्त शिलान्यास कार्यक्रममा जीटीए चिफ् एक्जीक्युटिभ अनित थापा प्रमुख अतिथिको रुपमा उपस्थित थिए भने सभाध्यक्षको रुपमा तीनधारे महानदी समष्टिको सभापति रबीन सुब्बा उपस्थित थिए। शिक्षक युवराज सुन्दासले सञ्चालन गरेको कार्यक्रममा स्वागत सम्भाषण पीएचई विभागको सहायक अभियन्ता सागर राईले राखेका थिए। कार्यक्रममा पीएचई विभागको कार्यकारी अभियन्ताको मणिरत्न मंग्रातीले आफ्नो सम्बोधनमा तीनधारे महानदी समष्टिको कुन कुन ठाउँहरूमा यो पानीको प्रोजेक्ट भएको बताउँदै 14 वटामा 4 वटा नयाँ र 10 वटा पुरानै रहेको बताएका छन्।

तिनले यो प्रोजेक्ट लगभग 5 करोड 53 लाख बराबरको खर्चमा हुँदै गरेको बताए। कार्यक्रममा तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीले आफ्नो सम्बोधनमा भने, मलाई काम गर्ने मौका दिनु हवस म काम गर्नेछु सिस्टममा चलेर।  तिनले प्रत्येक बुथ कमिटीमार्फत् अघि आईदिने अनुरोध गरेका छन्। कार्यक्रमलाई सम्बोधन गर्दै जीटीए चिफ् एक्जीक्युटिभ अनित थापाले मलाई तीनधारे महानदी समष्टिले शुरुदेखि नै सघाएको छ र मैले कामको सुरु पनि तीनधारेबाट नै गरेको छु भन्दै आज 14 वटा पानीको प्रोजेक्टको शिलान्यास भएको छ र आगामी दिनमा 50 करोड़ बराबरको लागतमा पानीको अन्य प्रोजेक्ट  पनि लिएर आउने बताए। सभासदहरूलाई संवर्द्धना गर्ने विषयमा बोल्दै तिनले भने, यो संवर्द्धना भन्ने कुरा पाँच वर्षमा काम गरेर देखापछि गर्नु हवस तर काम गर्नलाई नअल्माउनु होस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetromabet girişromabetradissonbet girişbetgitholiganbetgrandpashabetGrandpashabetmatbetimajbetpusulabetgrandpashabetmatbet güncel girişsuperbetingrandpashabetcratosroyalbetcasinoroyal girişradissonbetcasinomilyongrandpashabet girişibizabet girişcasinoroyalcasinomilyon girişibizabet girişibizabetnesinecasino girişgrandpashabet girişpusulabet girişchild porngrandpashabettipobetsuperbetin girişjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasinograndpashabetJojobetcasibom Built with ❤︎ by appycodes