अनित थापाद्वारा मार्गरेट्स गोलको कर्मा छोईलिङ गुम्बाको नयाँ भवन निर्माण गर्न आर्थिक सहयोग

खरसाङ : खरसाङ महकुमा अन्तर्गत पर्ने मार्गरेट्स होप्सस्थित बीच गाउँमा विधिवत भूमि पुजन गरेर कर्मा छोईलिङ गुम्बाको नयाँ भवन निर्माणको शिलान्यास गरियो। उक्त गुम्बा तामाङ समुदायका श्रद्धालुहरूको रहेको छ। धेरै समयदेखि श्रद्धालुहरुले गुम्बा सानो भएको कारण तथा जीर्ण अवस्थामा पुगिसकेकोले गर्दा नयाँ गुम्बाको निर्माण गरिनुपर्ने इच्छा जाहेर गरेपछि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापासित कुरा गरेका थिए। यसैले तिनले आफ्नो व्यक्तिगत तर्फबाट हुनुसक्ने सहयोग गर्ने दिएको वचन अनुसार बीच गाउँका तामाङ समुदायको कर्मा छोईलिङ गुम्बाको नयाँ भवनको निर्माणको निम्ति भूमि पूजन गरियो।  यस अवसरमा अनित थापा स्वयम् उपस्थित थिए। श्रद्धालुहरूलाई सम्बोधन गर्दै अनित थापाले यो कुनै राजनैतिक मञ्च होइन अनि मेरो कुरा राजनैतिक होइन, तपाईहरुको सपना थियो नयाँ गुम्बा निर्माण गर्ने, त्यसमा मेरो सानो सहयोग मात्र हो भनी बताए। तिनले उक्त गुम्बाको निर्माणमा सबैलाई यथाशक्ति सहयोग गर्ने अपील पनि गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetgrandpashabetmarsbahispusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevantmatbetjojobetbetbey girişbetplay girişgrandpashabetesbetmatbetimajbetpusulabetvdcasinobetbeybetcioholiganbetteosbetcasibomcasinowon girişmarsbahissonbahisbetplay girişgrandpashabet girişbetplaybetplay girişamgbahisamgbahissonbahispusulabet girişfilm izlechild pornimajbetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobettambetvdcasinotambet girişSekabetbetovis girişbetoviscasibomJOJOBETcasibomamgbahisbettilt girişkopazarmavibetmavibet güncel giriştipobettipobetcasibom Built with ❤︎ by appycodes