अनित थापाद्वारा सिटोङ लाटपञ्चरमा पिउने पानी योजनाको शिलान्यास

सिटोङ: घर-घरमा पिउने पानी जडान गर्ने योजना “जल जीवन मिसन” अन्तर्गत सिटोङ लाटपञ्चर समष्टिमा आज जीटीएका प्रमुख कार्यपाल अनित थापाले 26 करोडको लागतमा पूरा हुने दुई वटा योजनाको विधिवत रूपमा शिलान्यास गरे। शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै आफ्नो समष्टीको जनतालाई अनित थापाले भने, पानीको समस्या नारीको व्यथा हो। उहाँहरूको व्यथा कतिको छ, उहाँहरुलाई नै थाहा छ। अब त्यो व्यथा पनि सकियो यो क्षेत्रमा। तिनले अझ भनेपर्यटनलाई दिगो राख्नु पानीको मुख्य भूमिका रहेको छ।

यो क्षेत्रमा पानी योजनाले पर्यटनलाई अझ टेवा पुर्याउनेछ। मैले यस समष्टिको सभासद भएर काम गरेको पाँच महिना मात्र भयो। मेरो कार्यकाल सकिञ्जेलसम्म दिएको वचन पूरा गर्नेछु। तर तपाईहरुले पनि धैर्य चाहिँ राख्नुपर्छ। प्राप्त जानकारी अनुसार घर-घरमा पिउने पानीको योजना रोलक खासमल अनि लङ्कु खासमलका परिवारहरूको निम्ति 9 करोड 87 लाख रुपियाँको लागतमा पूरा गरिनेछ भने बडा सिटोङ खासमल अनि सेल्फु खासमलमा 17 करोडको लागतमा पिउने पानी जडान गरिनेछ। त्यसरी नै आरआईडीएफ योजना अनुसार लोवर राङचोङ बस्ती हुँदै एस गोलाइदेखि लोहापुलसम्म पुग्ने 6.50 किलो मिटर बाटोको निर्माण 7 करोडको लागतमा गरिने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahiskavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahispornojojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevanttlcasinojojobetbetbey girişradissonbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetpusulabetmatbet girişbettiltteosbetbahiscasinocasinoroyal girişteosbet girişcasinomilyoncasinoroyalbetplay girişcasinomilyonbetplaybetplay girişamgbahisamgbahisbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetgrandpashabet girişSekabetbetvakti girişbetvakticasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes