अनित थापाद्वारा खरसाङ चिम्नी देउराली समष्टिमा जल जीवन मिशन अन्तर्गत हर घर जल योजनाको शिलान्यास

खरसाङ (निसं) : खरसाङ चिम्नी देउराली समष्टिमा आज जल जीवन मिशन अन्तर्गत हर घर जल योजनाको शिलान्यास जीटीए चिफ् अनित थापाले गरेका छन्। यस योजनाले 3,410 घरलाई पिउने पानी उपलब्ध गराउने भएको छ। यस योजनाको कुल लागत रु 47.51 करोड रहेको छ। खरसाङ चिम्नी देउराली समष्टिमा शिलान्यास गरिएको जल जीवन मिशनको योजना मजुवा चिया बगानमा 1060 घरको निम्ति 14.62 करोड, सेन्ट मेरीस अनि गोथल्स क्षेत्रमा 715 घरको निम्ति 3.39 करोड, चैते पानी चिया बगानका 180 घरको निम्ति 3.5 करोड, बामन धुरा फरेस्ट का 768 घरको निम्ति 14.5 करोड , उत्तर शिव खोलाका 50 घरको निम्ति 1 करोड अनि दक्षिण शिव खोलाका 637 घरको निम्ति 14 करोड राशी आवन्टन गरिएको बताइएको छ।

शिलान्यास कार्यक्रममा सभासद्हरु श्याम शेर्पा, रतन थापा, नुरी शेर्पा साथै खरसाङ नगरपालिकाका नगर अध्यक्ष ब्रिगेन गुरुङको विशेष उपस्थिति रहेको थियो। शिलान्यास पश्चात उपस्थित भेलालाई सम्बोधनमा राख्दै जीटीए चिफ् अनित थापाले भने, “मैले मेरो काम गरिसके। पानी ल्याउने काम मेरो थियो। त्यो ल्याए। अब कामलाई हेर्ने दायित्व तपाईहरुको पनि हो। कामको रेखदेख गर्न एउटा समिति बनाउनुहोस। सबै मान्छेको घरमा पानी पुगेको हुनुपर्छ। सरकारले सधैं यसरी पैसा दिँदैन। आएको पैसाको सदुपयोग भएको हुनुपर्छ।” थापाले आफ्नो काम गर्ने तरिका पारदर्शी रहेको बताउँदै भने, हामीले खुल्ला रूपमा काम गर्दैछौ तर अनित थापाको काममा भूल देखाउने काम विपक्षको साथीहरुले गर्नुहुँदैछ। मेरो कामको दुष्प्रचार गर्ने मात्र काम भएको छ उनीहरूको।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetantikbet girişantikbetcasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes