अनित थापाद्वारा पेशोकमा विभिन्न परियोजनाको शिलान्यास

पेशोक (निसं): सरस्वती उच्च माध्यमिक विद्यालय मैदान, पेशोकमा आयोजित एक कार्यक्रम माझ गोर्खाल्याण्ड क्षेत्रिय प्रशासनका प्रमुख कार्यपाल अनित थापाको बाहुलीबाट क्षेत्रको निम्ति विभिन्न परियोजनाहरूको विधिवत शिलान्यास गरियो। योजनाहरू लगभग 35.37 करोडको लागतमा पूर्ण हुने बताइएको छ। शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै अनित थापाले भने, 92 प्रतिशत पहाडको जनताले भागोप्रमोलाई पञ्चायत चुनाउमा भोट दिएको थियो। जनताको आकांक्षा अनि आशा हामी माथि धेरै छ। त्यहीँ अनुरुप काम गर्नुपर्छ। बीजीपीएम पार्टी जरा गाडिएको पार्टी हो। अब यसको जरालाई मल जल दिएर स्याहार्ने समय आएको छ। विकासको निम्ति आएको पैसा हामीले नै तिरेको करको पैसा हो। पञ्चायतका सदस्यहरूको निगरानीमा कार्यहरू हुनुपर्छ भन्दै तिनले भने, सरकारको पैसा हो, गुणस्तर काम भएको हुनुपर्छ। हामीले सरकारलाई तिरेको करको पैसा नै फर्किएर हाम्रो विकासको कामको निम्ति आएको हो। प्रत्येक पञ्चायतमा पञ्चायत सदस्य, पञ्चायत समितिका सदस्यहरु छन्। पञ्चायत भित्र आएको विकास तपाईहरुको निगरानीमा हुनुपर्नेछ, चाहे त्यो विकासको काम राज्य सरकार होस या केन्द्र सरकार या जीटीए। विकासको कार्य सही ठाउँमा पुगेको हुनुपर्छ। त्यो काम हेर्ने जिम्मावरी पञ्चायतका सदस्यहरूको हो। पञ्चायत सदस्यहरुले आफ्नो अधिकार चलाउनु सक्नु पर्छ। ग्राम पञ्चायतको प्रधान भनेको राजा हो। आजको पञ्चायत सदस्यले नै कुनै दिन पहाड चलाउने छ।
आफूहरु सत्तामा आएपछि पहाडले गुमाएको कुरा फर्काइ ल्याउनमा नै अधिक समय लागेको कुरा जनाउँदै तिनले भने, ” आन्दोलनको कारण हामीले धेरै कुरा गुमायौं। एसएससी, इम्प्लोइमेन्ट एक्सचेन्ज उडाउने हामी नै हौं। पञ्चायत गुमाएका थियौं, त्यो फर्काई ल्यायौं। हाम्रो टीमले गुमाएको चीज फर्काउँदैमा समय गइसक्यो।
आइतबार शिलान्यास गरिएको योजनाहरू यस प्रकार छ:
सार्वजनिक स्वास्थ्य ईन्जिनियरिङ् विभाग (जल जीवन मिशन) अन्तर्गत:
1. दवाइपानी र तकदाह गार्डेन PWSS को लागि पानी आपूर्ति योजना: – रु.99, 81,346.00
2. तकदाह, लप्चु खास्मल र लप्चु चिया बगान PWSS को लागि पानी आपूर्ति योजना:- रु.16,54,29,994.00
3. पेशोक चियाबगान PWSS को लागि पानी आपूर्ति योजना: -रु.9,56,42,092.00
तकदाह इन्जिनियरिङ डिभिजन अन्तर्गत:
1. डाँडागाउँ (PH-1) हुँदै अस्पताल डाँडा देखि गाञ्जबारीसम्म पुग्ने सडक निर्माण। रु.99,65,197.00
2. नक्सा गोलाई देखि चान्नौटे डाँडा, डाकबंगलो, पेशोक सम्म पुग्ने 3.50 किलोमिटर लामो सडक निर्माण (आर.आर. ब्लक)-रु.4,36,00,987.00
3. T.E.D अन्तर्गत डाकबङ्गलो देखि एसएसके भवन पार्मेन्ट बस्ती, पेशोक सम्म पुग्ने सडक निर्माण: रु.98,57,000.00
4. आरआर ब्लक अन्तर्गत भट्टी डाँडा, पेशोकमा सामुदायिक हल निर्माण :-रु.1,06,20,309.00
5. ८ नम्बर,कोठी धुरा पेशोकमा सामुदायिक हलको निर्माण। रु 38,77,000.00
6. दोकन डाँडा ,लोप्चुमा सामुदायिक हल निर्माण – रु. 38,77,000.00
7. लोप्चुमा विरकुना समाज घर निर्माण: रु.9,54,000.00
शिलान्यास समय जीटीए चिफ अनित थापा लगायत जीटीएका मुख्य सचिव श्रीमति प्रीति गोयल (आईएएस), कार्यकारी निर्देशक सामदेन डुक्पा, कार्यकारी सभासद मणिप्रसाद राईको विषेश उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetjojobetvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetvbettr girişvbettrJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes