अनित थापाको बयानको प्रतिद्वन्दी निर्दल प्रार्थी सन्तकिशोर गुरुङले गरे विरोध

खरसाङ (निसं) : आगामी जीटीए चुनाउमा खरसाङको 29 नम्बर खरसाङ गिध्द पहाड़ समष्टिबाट निर्दलीय प्रार्थीको रुपमा उठेका सन्तकिशोर गुरुङले आज खरसाङमा पत्रकार सम्मेलन बोलाएर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनित थापाले दार्जिलिङस्थित डीएम अफिस अघि नै गएर मेरो प्रार्थी खारेज गरे गरोस् भनी दिएको बयानको विरोध जनाएका छन्। अनित थापा उठेको खरसाङ गिध्द पहाड़ समष्टिबाट नै निर्दलीय प्रार्थीको रुपमा खड़ा भएको सन्तकिशोर गुरुङले पत्रकारहरूसित कुराकानी गर्दै अनित थापाले कानुनलाई पनि सम्मान गर्नु पर्ने हो भन्दै वेतन नपाएको चियाबारी श्रमिकहरूको छोरा-छोरीहरूलाई सहयोग गर्ने कुरा ठीकै हो अनि म पनि समर्थन गर्छु तर डीएम अफिस अघि नै गएर मेरो प्रार्थी खारेज गरे गरोस् भनी दिएको बयान अलिक ठीक भएन भनी बताएका छन्। तिनले अझ भने, अनुसार अनित थापाले चुनाउ आचार संहिता लागु भएको बेलामा कानुनको सम्मान नगरेको जस्तै भयो कारण डीएम-को देखरेखमा यो चुनाउ भइरहेको छ तर डीएम अफिस अघि गएर नै यसो भन्नु ठीक होइन भनी तिनले बताए। निर्दलीय प्रार्थी सन्तकिशोर गुरुङले पत्रकारहरूसित कुराकानी गर्दै सरकारले चियाबारी श्रमिकहरूको दैनिक हाजिरा 15 प्रतिशत बढाएर 232 रुपियाँ गरेको विषयमा आफु असन्तुष्ट रहेको पनि बताए। तिनले श्रमिकहरूको हाजिरा निम्नत्तम रोजगार अधिनियम अनुसार बढ्नुपर्छ भन्ने तर्क राख्दै यसको लागि यहाँको जनप्रनिधिहरूले आवाज उठाउनु पर्ने हो भन्दै चुनाउपछि यस विषयमा आफु लागी पर्ने बताएका छन्। यस कुराको लागि अहिले चुनाउ आचार संहिता लागु भएकोले पत्र लेख्न नसकेको तर यस विषयमा सांसद राजु विष्ट, विधायकद्वय बीपी बजगाइँ र निरज जिम्बा, राज्यसभा सासंद शान्ता छेत्रीलाई आफुले जानकारी गराएर निम्नत्तम रोजगार अधिनियमको लागि प्राइभेट बिल ल्याउनु पर्ने माग गरेको पनि बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetjojobetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetholiganbetromabetholiganbet girişamgbahis girişcasinowonholiganbetcasinowon girişcasinowonbetplaybetplay girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes