अनित थापाको दार्जिलिङ टाउन कमिटीका प्रतिनिधिहरूसँग साङ्गठनिक बैठक

दार्जिलिङ: गोर्खा जनमुक्ति मोर्चाका कार्यवाहक अध्यक्ष अनित थापाले आज दार्जिलिङ शहर भित्रका चारवटा समष्टिका प्रतिनिधिहरूसित सभा बसे। सभामा प्रतिनिधिहरूले तिनको नेतृत्वमाथि आफूहरू आस्थावान रहेको जताए। संगठनलाई कसरी अघि लैजाने विषयमा चर्चा चल्यो। कार्यवाहक अध्यक्ष अनित थापाले दलको वर्तमान परिस्थितिलाई मूल्याङ्कन गर्दै भने, “हाम्रो पार्टीले विध्वंशको राजनीतिलाई परास्त गर्न सक्षम भएको छ। अब हाम्रो संगठनले नौलो सोच लिएर अघि बढ्नेछ। राजनीति कुनै कमाई गर्ने माध्यम होइन भन्दै तिनले भने, हामीले गर्ने राजनीति समाजको निम्ति हो। समाजलाई राम्रो बनाउनु हो। अब डरको राजनीति खतम पार्नु छ।

अब गरिने राजनीतिले व्यक्तिलाई होइन, समाजलाई नाफा हुने गर्नु पर्छ, जुन नाफा रोजगार, पर्यटनको विकास, हाम्रो दार्जीलिङ राम्रो दार्जिलिङशान्त पहाडको निम्ति काम गर्नु हो। हिजो मात्र गठन भएको “दार्जिलिङ अभिभावक फोरम” विषयमा जानकारी दिँदै तिनले भने, दार्जिलिङलाई मार्गदर्शन गर्न हामीलाई विशिष्ट अनि ज्ञान भएका मानिसहरूको आवश्यकता पर्छ। उहाँहरुको मार्गदर्शनमा हामी काम गर्नेछौं। तिनले विनय तामाङको प्रसङ्गमा भने, कुनै दिन, कुनै मोडमा यदि विनय दाज्युसँग काम गर्नु पर्छ भने म काम गर्नु तयार छु। म विनय दाजुलाई देखाउनु भनेर निस्केको होइन। पहाडलाई माया गर्छु, त्यसैले यति ठूलो जिम्मेवारी लिएको छु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetinmatbetgrandpashabetgrandpashabetjojobetholiganbetvdcasinosekabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobet resmi girişjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetgrandpashabetgrandpashabetcasibomgrandpashabetbettiltmatbetgrandpashabetpusulabetpusulabetgrandpashabetgrandpashabetholiganbetmarsbahis girişgrandpashabetwbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinbetplay girişgrandpashabet girişbetbeybetplaywbahis girişbetbey girişibizabetwbahisibizabet girişibizabetnesinecasinonesinecasino girişbettilt girişVDCasinodoedachild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetcasibomsonbahisvdcasinoJojobetcasibomsonbahis girişSekabetbaywin girişbaywin Built with ❤︎ by appycodes