अनित थापाको ईशारामा नै पोस्टर टाँस्ने र पुतला जलाउने कार्य भएको हो: हाम्रो पार्टी

दार्जिलिङ (निसं): भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापाले विपक्षीहरूको विरोधमा आफै पोस्टर टाँस्न र पुतला जलाउन लगाएर जनताको सहनुभूति पाउनलाई फेरि आफैले माफी मागेको हाम्रो पार्टी-का केन्द्रीय प्रवक्ता श्याम गौतमले बताएका छन्। तिनले पत्रकारहरूलाई सम्बोधन गर्दै अझ भने, गत 27 नोभेम्बरको दिन हाम्रो पार्टीको स्थापना दिवस समारोहदेखि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको सातो पुत्लो उडेकोले त्यही दिनदेखि रातको अन्धकारको फाइदा उठाएर हाम्रो पार्टी-का नेतृत्वहरूको विरोधमा जनताको नाममा पोस्टर टाँस्ने अनि भीडको आडमा हाम्रो पार्टीको नेतृत्वको पुतला जलाउने काम गर्दैछ। राजनीतिमा ब्यङ्ग्यात्मक शैलीहरू धेरै हुन्छ तर त्यसैकै बहना बनाएर रातको अन्धकारमा पोस्टर टाँस्नु अनि भीडको आडमा पुतला जलाउनु यो कहाँसम्मको न्याय संगत हो भन्दै प्रवक्ता गौतमले प्रश्न तेर्साएका छन्। अनित थापाको दोहोरे नागरिकताको कुरा नयाँ होइन, गत 2017-को गोर्खाल्याण्ड आन्दोलनलाई बिथोल्ने काम गरेदेखि नै तिनको दोहोरो नागरिकताको कुरा उठेको हो। तिनको नेपाली नागरिकताको फोटो समेत समाजिक सञ्जालहरूमा भाइरल भएकै हो भनी तिनले बताए। जनताले दिएको जनमतको ब्यापार भएकै हो, गणतन्त्रको हनन भएकै हो अनि भएको कुराहरू सम्भाषणमा राख्दा नेताको पुतला जलाउँनु, अँध्यारो रातको फाइदा उठाएर जनताको नाम गरेर पोस्टर टाँस्नु चहि के उचित हो भन्दै प्रवक्ता गौतमले प्रश्न गरे। तिनले अझ भने, सबैभन्दा रोचक विषय चाहीं अनित थापा दाजु आफैले पोस्टर टाँस्न लगाए, पुतला जलाउँन लगाए अनि उसैले माफी माग्दैछ। नेताको ईशारा बिना कुनै पनि क्याडरले कसैको विरोधमा पोस्टर टाँस्ने आँट गर्दैन। नेताको निर्देश बिना कुनै पनि कार्यकताहरूले भीड थुपारेर विपक्षी नेताको पुतला जलाउँने साहस गर्दैनन्। पोस्टर टाँस्ने र पुतला जलाउँने कार्यले पहाडको शान्ती श्रृङ्खला भङ्ग हुन सक्छ। यदि पहाडको शान्ती श्रृङ्खला भङ भएको खण्डमा यसको दाही भागोप्रमो हुने हाम्रो पार्टी प्रवक्ता श्याम गौतमले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetgrandpashabetmarsbahispusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevantradisssonbet girişjojobetbetbey girişradissonbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetcioteosbetbahiscasinocasinoroyal girişteosbet girişcasinomilyoncasinoroyalbetplay girişcasinomilyonbetplaybetplay girişamgbahisamgbahissonbahispusulabet girişfilm izlechild pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobettambetvdcasinotambet girişSekabetbetpuan girişbetpuancasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes