अनित थापाको नेतृत्वमा भागोप्रमो-का प्रार्थीहरूले बुझाए नामाङ्कन

खरसाङ (निसं): दार्जिलिङ पहाड क्षेत्रमा लगभग 22 वर्षपछि आगामी 8 जुलाईको दिन सम्पन्न हुने दुई स्तरीय पञ्चायत चुनाउको लागि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका उम्मेदवारहरुले विभिन्न खण्ड विकास कार्यालयमा गएर आज नामाङ्कन पत्र भरे। यसैक्रममा आज खरसाङमा पनि पार्टी अध्यक्ष अनित थापाको नेतृत्वमा नयाँ बजार स्थित टाउन हलबाट उम्मेदवार तथा समर्थकहरूसित पैदल यात्रा गर्दै खण्ड बिकास कार्यालयमा पुगेर नामाङ्कन पत्र भरे। यस अवसरमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका सबै प्रार्थीहरुलाई शुभकामना दिँदै पार्टी अध्यक्ष अनित थापाले भने, आजदेखि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको उम्मेदवारहरुले नामाङ्कन पत्र भर्दैछन। पञ्चायती व्यवस्था धेरै लामो समयपछि अनि ठूलो प्रयासपछि आएको हो। यो गाउँ बस्ती स्तरमा हुने चुनाउ हो। हाम्रो निम्ति यो चुनाउ नयाँ अनुभव हो। उम्मेदवारहरु धेरै उत्साहित छन्। एउटै बुथको निम्ति हामीले थुप्रै उम्मेदवार पायौं। सबैलाई बुझाएर राखेको छु। चुनाउ आउँछ अनि जान्छ तर पहाडलाई शान्तिमय राख्नु पर्छ। सबैलाई निवेदन गर्छु कि जसरी पहाड शान्त छ त्यसरी नै शान्ति कायम रहोस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetkumar siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetholiganbetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetchild porngrandpashabetpusulabetcasibomchild pornjojobetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbahiscasino1winbetgit1winromabetgameofbetradissonbetcratosroyalbetcratosroyalbetholiganbetholiganbetibizbet girişgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet güncel girişpusulabetgrandpashabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabet girişgrandpashabetbetplaybetplay girişmercurecasino girişmercurecasinoesbetesbet girişamgbahisamgbahis girişbetpuanbetpuan girişholiganbetjojobettaraftarium24deneme bonusu veren sitelerholiganbettipobetcasibomjojobetteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobet Built with ❤︎ by appycodes