अनित थापाको पहलमा सडक निर्माण कार्य भएपछि बगैंचाटारमा गाड़ी पुग्दा गाउँलेहरू खुशी

खरसाङ : टुङ सन्त मेरिज समष्टि अन्तर्गत नेहुर बालासनको नाम्सु बगैंचाटार गाउँका मानिसहरूले वर्षौंदेखि देख्दै आएको सपना पूरा भएको छ किनभने आजदेखि बगैंचाटारमा गाड़ी पुगेको छ। हामीले अहिले डिजिटल भारतको नारा लगाउँछौँ तर यही देशको कतिपय ग्रामीण क्षेत्रहरू विकासको मार्गबाट वञ्चित बनिरहेका छन्। यस्तै विकासको क्षेत्रमा पछि परेको गाउँ हो जोरबंग्लो सुके पोखरी खण्ड अन्तर्गत गोराबारी मार्गरेट्सहोप ग्राम पञ्चात वार्ड नम्बर एघार बगैँचाटार गाउँ। त्यहाँका बाइस परिवारले गत धेरै वर्षदेखि गाउँमा गाड़ी पुग्ने सपना देखेको तर आज भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अध्यक्ष अनित थापाको पहलमा गाउँवासीको सपना पूरा भएको छ। भागोप्रमो टुंग सन्त मेरिज समष्टिको सह सचिव विशाल भुजेलले पहिलोपल्ट बगैंचाटारमा गाड़ी पुराएर खुशी लागेको बताएका छन्। तिनले आफु कहिले नआएको ठाउँमा गाड़ी लिएर आउँदा एडभेञ्जर फिल भएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahiskavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahispornojojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinoroyalcasinoroyal girişbahiscasino girişbetbey girişradissonbetmatbetgrandpashabet girişsekabetpusulabetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabetcasinolevant girişcasinolevantcasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes