अनित थापाको सहयोगमा खरसाङ चिमनीमा सुष्मा तामाङको घर निर्माण कार्य पुजा-पाठ गरेर सुरू

खरसाङ (निसं): भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनित थापाले आफ्नो वचन पूरा गर्दै खरसाङ देवराली समष्टी अन्तर्गत चिमनीको सुष्मा तामाङलाई घर बनाउनका लागि सबै सर सामानहरू प्रदान गरेका छन्। अनित थापाले गरेको सहयोगले नै आज सुष्मा तामाङ र उनको पति छिरिङ तामाङले बौद्ध धर्म अनुसार पुजा अर्चना गरेर घर निर्माणको कार्य थाले। स्मरण रहोस, गत वर्ष 2022 को बुद्ध जयन्तीको दिन भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको अध्यक्ष अनित थापाले चिमनीको पनि भ्रमण गरेको समय स्थानीयहरूले सुष्मा तामाङको घरको अवस्था देखेर अनित थापाले सहयोग गर्ने वचन दिएका थिए। त्यसै वचनलाई पूरा गर्दै अनित थापाले घर बनाउनको लागि सबै सर सामानहरू प्रदान गरेकोले आजदेखि घर निर्माणको कार्य थालिएको छ। उक्त घरको निर्माण कार्य पूरा भएपछि खरसाङ देवराली समष्टीको सभासद श्याम शेर्पाको बाहुलीबाट विधिवत रूपमा उदघाटन गरिने भएको जानकारी प्राप्त भएको छ। चिमनी निवासी सुष्मा तामाङ र छिरिङ तामाङको घर निर्माणको कार्य शुरु गर्नलाई खरसाङ देवराली समष्टीको युवा शक्तिको सचिव दिपेस थापा विशेष रूपमा उपस्थित रहेका थिए। आफ्नो घर निर्माणको लागि कार्य शुरु भएकोमा सुष्मा तामाङको पति छिरिङ तामाङ र युवा शक्तिको समष्टी सचिव दिपेस थापाले भागोप्रमो केन्द्रीय अध्यक्ष अध्यक्ष अनित थापा, समष्टी सभासद श्याम शेर्पा र समष्टीका पदाधिकारीहरूप्रति आभार प्रकट गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomgrandpashabetmarsbahismegabahispusulabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetkingroyalpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetibizbet girişgrandpashabet girişgrandpashabetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinograndpashabetholiganbetholiganbetteosbet girişgrandpashabet girişgrandpashabetcashwin girişcashwinesbetesbet giriştambettambet girişsuperbetin güncel girişpusulabet güncel girişcasinoroyalchild pornmegabahiskingroyalcasibompusulabet giriş Built with ❤︎ by appycodes