अनित थापाको सहयोगमा नव-निर्मित घर सुम्पियो परिवारलाई

खरसाङ (निसं): भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष साथै गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका प्रमुख अनित थापाको पक्षबाट खाँचोमा रहेका खरसाङको गौरी-शंकर चिया बागानका एउटा परिवारलाई नव-निर्मित घर सुम्पिएको छ। खरसाङ गिद्ध-पहाड समष्टिका अध्यक्ष पेमेन्द्र गुरुङले जनाए अनुसार भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका स्थानीय नेतृत्वहरुको उपस्थितिमा एवं पञ्चायत समिति खरसाङ ब्लक अध्यक्ष अनु छेत्री लगायत घैयाबारी एकका ग्राम पञ्चायत प्रधान रिना छेत्री साथै अन्य सबै वरिष्ठ सदस्य अनि पदाधिकारीहरुका उपस्थितिमा 29 नम्बर समष्टि अन्तर्गत गौरी-शंकर चौकी डाँड़ामा रहेका एउटा खाँचोमा रहेको परिवारलाई घर निर्माण गरिदिएपछि उक्त नव निर्मित घर सुम्पिएको बताइएको छ। खरसाङ गिद्ध-पहाड़ समष्टिबाट स्वयं जीटीए प्रमुख अनित थापा सभासद रहेका छन्। अनित थापाको कुशल नेतृत्वमा उक्त क्षेत्र लगायत पहाड़को विभिन्न क्षेत्रहरुमा विभिन्न विकासमूलक कार्य भइरहेको छ भनी पेमेन्द्र गुरुङले बताए। तिनले बताए अनुसार खाँचोमा परेका मानिसहरुलाई पनि अनित थापाले सहयोग गर्ने कार्य गरिरहेका छन्। पेमेन्द्र गुरुङले भने, रोप वे, रक गार्डनको नवीकरण, हनुमान मूर्ति आदि विषय-वस्तुको निर्माणमा अनित थापाको प्रमुख भूमिका रहेको छ। त्यति मात्र होइन अनित थापाको नेतृत्वमा नै पहाड़मा शान्ति बहाली भएको छ साथै पहाड़ बन्दमुक्त भएको छ। पहाड़मा विभिन्न विषय-वस्तुमा विकासका कार्यहरू चलिरहेको छ। अनित थापाले शिक्षा, खेलकुद, कृषि, चिया बागान आदि क्षेत्रमा मानिसहरुलाई विभिन्न प्रकारले सहयोग गरिरहेका छन् साथै अवसर प्रदान गरिरहेका छन्। यसैगरी,पञ्चायत समिति खरसाङ ब्लक अध्यक्ष अनु छेत्रीले बताए अनुसार गौरी-शंकर चौकी डाँड़ाको एउटा घर धेरै वर्षदेखि दयनीय अवस्थामा रहेको थियो। उक्त घरका माता-पिता पनि बितिसकेका छन्। यस अवधि ती घरका दुई बहिनी अनि एक भाइ रहेका परिवारका सदस्यहरु क्रमैले दिप्ती दर्जी, दिपा दर्जी अनि सिद्धु दर्जीको घरको दयनीय अवस्था रहेकोले धेरै समस्यामा थियो। उक्त विषयको जानकारी पाएपछि लगभग पाँच-छ महिना अघि अनित थापाको पहलमा घरको निर्माण कार्य शुरु गरिएको थियो भने उक्त निर्माण कार्य समाप्त भएपछि ती परिवारका सदस्यहरुलाई उक्त नव-निर्मित घर सुम्पिएको हो भनी अनु छेत्रीले बताइन्। नयाँ घर निर्माण अवधि ती परिवारका सदस्यहरुलाई नजिककै एउटा घरमा किराएमा राखिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes