अनित थापाको सहयोगमा सार्वजनिक भवनको मरमति

खरसाङ : खरसाङ महकुमा अन्तर्गत महानदी बजारमा अवस्थित सार्वजनिक भवनको जीर्णावस्थामा रहेको छाना मरमत्ति गरिदिएकोमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको अध्यक्ष अनित थापालाई स्थानीय मानिसहरूले धन्यवाद दिएका छन्। महानदी बजारमा रहेको सार्वजनिक भवनको छाना चुहुने भएको अनि कुनै कार्यक्रम गर्दा पनि पानी चुहेर धेरै असुविधा भइरहेको थियो। उक्त सार्वजनिक भवनको अवस्था विषयमा महानदी बजारको ग्राम सुधार समितिको तर्फबाट भागोप्रमो अध्यक्ष अनित थापा महानदी आएको समय मरमत्तिको लागि ज्ञापन पत्र दिएका थिए। उक्त ज्ञापनपछि स्थानीय जनसाधारणको सुविधाको लागि भागोप्रमो अध्यक्ष अनित थापाद्वारा सार्वजनिक भवनको छाना मरमत्ति गरिदिएकोमा ग्राम सुधार समितिको पक्षबाट अनित थापालाई धन्यवाद दिएका छन्। ग्राम सुधार समितिको पक्षबाट सभापति तारानाथ शर्मा, सचिव महेन्द्र छेत्री र उप सभापति रोजी राईले सार्वजनिक भवनको जीर्णावस्थामा रहेको छाना मरमत्ति गरिदिएकोमा सम्पूर्ण समाजको तर्फबाट भागोप्रमो अध्यक्ष अनित थापालाई धन्यवाद दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetgrandpashabetjojobetimajbetmatbetjojobetjojobetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitcasinolevantesbet girişgrandpashabet girişgrandpashabetesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbettlcasinoromabet girişamkbet giriştlcasino girişamkbetamkbet girişsonbahis girişsonbahissonbahisbetcio girişpornojojobettipobetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinocasibomjojobetromabetibizabetcashwincasibomibizabet girişSekabetbetwoon girişbetwooncasibomGrandpashabetJOJOBET Built with ❤︎ by appycodes