अनित थापाको सहयोगमा तीनधारेमा सडक खनन् कार्य शुरू

खरसाङ : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनित थापाको सहयोगमा खरसाङ महकुमा अन्तर्गत तीनधारे चियाबारीमा रोड खन्ने कार्य सम्पन्न गरियो। तीनधारे चियाबारीको बर डाँड़ादेखि डाँड़ा गाउँ हुँदै पानधुरे गाउँसम्म पुग्ने 2 किलोमीटरको सड़क खनन् कार्यको थालनी गरिएको छ। पार्टी अध्यक्ष अनित थापाको सहयोगमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिका पदाधिकारीहरू र स्थानीयहरूको विशेष उपस्थितिमा सड़क खनन् कार्य शुरू गरिएको छ। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको चुनाउ को-अर्डिनेशन कमिटीका को-अर्डिनेटर नवराज छेत्रीको बाहुलीबाट पूजा अर्चना गरेर उक्त सड़क खन्ने कार्यको थालनी गरिएको छ।

गत केही दिन अघि यस गाउँका धेरैजना व्यक्तिहरू भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएपछि नै स्थानीय मानिसहरूको सुविधाका लागि पार्टी अध्यक्ष अनित थापाले सड़क खनन् कार्यको लागि सहयोग गरेका छन्। स्थानीय अर्जुन छेत्रीले खुशी व्यक्त गर्दै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अध्यक्ष अनित थापा लगायत सड़क खनन् कार्यको पहल गरिदिने तीनधारे भागोप्रमो-का कार्यकर्ताहरूलाई धन्यवाद दिएका छन्। रोड खनन् कार्यको थालनीमा भागोप्रमो तीनधारे महानदी समष्टिको चुनाउ को-अर्डिनेशन कमिटीका को-अर्डिनेटर नवराज छेत्री, समष्टी नारी शक्ति सचिव भगवती प्रधानयुवा शक्ति समष्टि सचिव सञ्जीव मंगर, साजन दर्जी, तीनधारे चियाबारीका सह प्रबन्धक सुकुमार बराईली लगायत अन्यहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahiskavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahispornojojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevanttlcasinojojobetbetbey girişradissonbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetpusulabetmatbet girişbettiltteosbetbahiscasinocasinoroyal girişteosbet girişcasinomilyoncasinoroyalbetplay girişcasinomilyonbetplaybetplay girişamgbahisamgbahisbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetgrandpashabet girişSekabetbetvakti girişbetvakticasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes