अनित थापाको सस्तो राजनीति अब चाँडै समाप्त हुने हाम्रो पार्टीका सचिव विक्रमादि राईले गरे ठोकुवा

दार्जिलिङ : अनित दाजु (अनित थापा)-को सस्तो राजनीति अब चाँडै नै समाप्त हुने हाम्रो पार्टीका महासचिव विक्रमादि राईले ठोकुवा गरेका छन्। हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डस हाल खरसाङ भ्रमणमा छन। तिनले खरसाङको विभिन्न क्षेत्रहरूमा पार्टीको साङ्गठनिक सभाहरू गरिरहेका छन्। यसैक्रममा आज हाम्रो पार्टीको साङ्गठनिक सभालाई सम्बोधन गर्दै सचिव विक्रमादि राईले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापाले पहाडमा सस्तो राजनीति गरिरहेको आरोप लगाए। यस अवसरमा तिनले हाम्रो पार्टीका दुईजना सभासदहरूलाई किनेको समेत गम्भीर आरोप लगाए। तिनले भने, अनित थापाले जीटीएका 45 सभासदमध्ये 43 जनालाई आफ्नो बनाउने मिडिया रिपोर्टमा बताए तापनि 43 जना सभासदहरू को-को होला ? तर हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसलाई किन्ने रूपियाँ अनित दाजुसँग छैन। अनित दाजुले राजनीतिमा आएर रूपियाँ-पैसा खेलाएको हो तर हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डस त जन्मदेखि नै रूपियाँ पैसा देखेको हो। हाम्रो अध्यक्ष अजय एडवार्डसलाई सरकारले पनि किन्न सक्दैन भन्ने साङ्गठनिक सचिव विक्रमादि राईले दावी गरे। तिनले अझ भने, अनित थापाले विकाशको निम्ति आएको पैसाले राजनीति गर्दैछन् तर हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले आफुले कमाएको पैसाले पहाडलाई विकाश गर्न राजनीति गर्दैछन्। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले पहाडको हित र विकाश गर्न चाहन्छ भने जीटीए सभामा तिनको 23 जना सभासद छन्, विकास गर्नको लागि 23 जना सभासद नै काफी हो। जीटीए सभाको पहिलो सभामा विपक्षी सभासदहरूले सत्ताधारी सभासदहरूको जसरी झिल्ली उडाएको थियो, त्यही डरले अनित थापा हाल सभासदहरूको शिकारमा लागी परेको छन् भन्ने पनि तिनले आरोप लगाए। तिनले अन्तमा अझ भने, अनित दाजुले किनेको हाम्रो पार्टीको दुईजना सभासदहरू मुखवीर मात्र हुन्। जीटीए सभामा विपक्षी सभासदहरूले जीटीए चेयरम्यान रिलिफ फण्ड वितरण गरिनु पर्ने बारेमा लगातार आवाज उठाइरहने छ किनभने जीटीए रिलिफ फण्ड चिया श्रमिकहरूसँग सम्बधित रहेको विषय हो। जीटीए रिलिफ फण्डको ब्याङ्क खाता अझसम्म सार्वजनिक नगरेकोले कतै जीटीए रिलिफ फण्डको रूपियाँ गत जीटीए चुनाउमा खर्च त गरेनौ अनित दाजु भन्दै विक्रमादि राईले आशंका पनि व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetgrandpashabetmarsbahispusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevantmatbetjojobetbetbey girişbetplay girişgrandpashabetesbetmatbetimajbetpusulabetvdcasinobetbeybetcioholiganbetteosbetcasibomcasinowon girişmarsbahissonbahisbetplay girişgrandpashabet girişbetplaybetplay girişamgbahisamgbahissonbahispusulabet girişfilm izlechild pornimajbetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobettambetvdcasinotambet girişSekabetbetparibu girişbetparibucasibomJOJOBETcasibomamgbahisbettilt girişkopazarmavibetmavibet güncel giriştipobettipobetcasibom Built with ❤︎ by appycodes