अनित थापालाई दुष्प्रचार नगरिदिने विनय तामाङको अनुरोध

दार्जिलिङ : गोजमुमो पूर्व अध्यक्ष विनय तामाङले आफू डिप्रेशनमा गएको छ भनेर हल्ला नगरिदिने अनि यसबारे गाउँ-घरमा आएर डिप्रेशनमा म छ कि छैन भनेर सोध्दा हुन्छ भन्दै एउटा जारी विज्ञप्तिमार्फत् गोजमुमो कार्यवाहक अध्यक्ष अनित थापालाई अनुरोध गरेका छन्। यसको साथै तिनले अनित थापा अनि तिनको सहयोगी सबै साथी भाईहरू अनि दिदी बहिनीहरूलाई यस प्रकारको दुष्प्रचार नगरिदिने अपील गरेका छन्। तिनले बताएअनुसार आफूले राजीनामा पत्र पूर्ण होश हवाशको साथमा दिएको दावी गर्दै आफूलाई कसैले पनि मानसिक असन्तुलन भएर राजीनामा दिएको हो साथै विनय तामाङ मानसिक असन्तुलन भएको व्यक्ति हो भनेर हल्ला पनि नगरिदिने अनुरोध गर्दै आफू पूर्ण रूपले मानसिक सन्तुलन भएको स्वस्थ व्यक्ति हुँ भनी बताएका छन्। तिनले अझ भनेका छन्, मसित सम्बन्धित मेरो गृहणी श्रीमती अनि हाम्रो सानो परिवारमा खुशी छौ औ कुनै हामी पति पत्नीमाझ आपसी द्वन्द्व पनि छैन अनि परिवारमा पनि कुनै असामान्य स्थिति छैन। मलाई कुनै पराय स्त्रीसितको सम्बन्ध आदि रहेको कुराहरू पनि फैलाएर बदनाम गर्ने कुचेष्टा पनि गरिँदैरहेछ, प्रमाण छ भने जनताको अघि बताइदिने म अनुरोध गर्दछु। आफूले राजीनामा दिएपछि चुपै लागेर हालसम्म बसिरहेको साथै कसैलाई नराम्रो नभनेको तर आफ्नो समर्थन जुटाउन यति तल झरेर राजनीति गर्छ भनेर आफूले कहिले नसोचेको विज्ञप्तिमा विनय तामाङले जनाएका छन्। यदि अबो उप्रान्त कसैले पनि तिनको व्यक्तिगत र परिवारलाई समेटेर कुनै पनि मनगड्न्ते कुराहरू गरेर समर्थन जुटाउने कार्य गर्छ भने अनि त्यसको पुख्ता सबुत पाएको खण्डमा कानुन अनि न्यायालयको ढोका ढकढकाउने विनयले चेताउनी समेत दिएका छन्। तिनले स्वस्थ राजनीति अनि राजनैतिक सुसंस्कार स्थापित गर्ने सल्लाह पनि दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


maxwingrandoperabetjokerbetmobilbahisjojobetjojobetJojobetkargabetpusulabetpusulabetpokerklasjojobetJojobetGrandpashabetmariobetGrandpashabeturfa konteynerşanlıurfa konteynergrandpashabet girişcasibomsekabet girişpusulabet girişVDCasinoVDCasinocasibom casibom pusulabet güncel girişbetplaycasinomilyoncasinomilyonbetsalvadorteosbetbahiscasinoradissonbetholiganbetjojobetjojobetjojobetpornobahiscasinovdcasinopusulabetsekabetmatbetbetciosekabetjojobetmarsbahisimajbetgrandpashabetimajbetteosbetonwin girişsahabet girişpornoŞans Casinojojobet grandpashabetazhar-itay.com grandpashabetbets10betwoonjojobetperabetperabet girişperabet girişjojobetcasibomtipobetgrandpashabetjojobetjojobetholiganbetradissonbetbahiscasinoteosbetbetsalvadorcasinomilyonbetplaymercurecasinocasibomcasibomgrandpashabet girişcasibom girişcasibomgrandpashabet girişcasibomcratosroyalbetcratosroyalbet girişgrandpashabet girişgrandpashabettambettambet girişradissonbetradissonbet girişwbahiswbahis giriş Built with ❤︎ by appycodes