अनित थापालाई मात्र भानुजयन्तीमा किन बोलाइयो भन्दै मुख्यमन्त्रीलाई पत्राचार

दार्जिलिङ : राज्य सरकार तथा जीटीएको सूचना अनि संस्कृति विभागको आयोजनामा दार्जिलिङको चौरस्तामा सम्पन्न भएको 207औँ भानु जयन्ती कार्यक्रममा जीटीएका पूर्व चेयरम्यान तथा गोजमुमो विनय खेमाका महासचिव अनित थापालाई मात्र निमन्त्रणमा गरेकोमा हिल तृणमूल नेत्री तथा राज्यसभा सांसद शान्ता छेत्रीले प्रश्न खड़ा गरेकी छन्। भानुजयन्तीमा किन अनित थापालाई मात्र बोलाइयो तर आफू लगायत हिल टीएमसीका कुनै पनि नेतृत्वलाई किन निमन्त्रणा गरिएन भन्दै राज्यका मुख्यमन्त्री ममता ब्यानर्जीलाई सांसद शान्ता छेत्रीले पत्राचार गरेकी छन्।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *