अनित थापालाई स्वागत जनाउन खरसाङ सहरमा लगाइयो पार्टीको झण्डाहरू

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापालाई स्वागत जनाउन खरसाङ बजारमा पार्टीको झण्डा लगाउने कार्य गरियो। भोलि 12 सेप्टेम्बरको दिन भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापा खरसाङ फर्किने भएका छन्। यसैले तिनलाई स्वागत गर्न खरसाङका युवा मोर्चाले आज बजारमा पार्टीको नयाँ झण्डा लगाउने कार्य गरेका छन्। यस अवसरमा युवा मोर्चाका खरसाङ महकुमा समितिका सभापति पेमेन्द्र गुरुङले अनित थापालाई स्वागत गर्न युवाहरू रगंबुल पुग्नेछन् र ठाउँ-ठाउँमा अध्यक्षलाई स्वागत गर्दै खरसाङसम्म ल्याउने जानकारी गराएका छन्। यसैगरी, खरसाङ महकुमा समितिका अध्यक्ष अनोस थापाले बताएअनुसार भोलि खरसाङ फर्किँदा ठाउँ-ठाउँमा समष्टिका प्रतिनिधिहरूले पार्टी अध्यक्ष अनित थापालाई स्वागत जनाउने कार्यक्रम रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetinmatbetgrandpashabetgrandpashabetjojobetholiganbetvdcasinosekabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornochild pornimajbetmatadorbetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetbetgoo girişbetgooJojobet Built with ❤︎ by appycodes