अनित थापाले 2 जुनको दिन खरसाङमा नामाङ्कन भर्ने

खरसाङ : भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका केन्द्रीय अध्यक्ष अनित थापाले जीटीए चुनाउको लागि आगामी 2 जूनको दिन आफ्नो नामाङ्कन पत्र बुझाउने भएको छ। आज खरसाङको पार्टी कार्यालयमा एउटा पत्रकार सम्मेलन बोलाएर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको चुनाउ कमिटी अभिभावक फोरमको सदस्याद्वय आशा मुखिया लामा र उषाकिरण तामाङले पत्रकारहरूसित कुराकानी गर्दै यसबारे जानकारी दिएका छन्। तिनीहरूले दिएको जानकारी अनुसार भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको खरसाङ महकुमाभित्र पर्ने समष्टिहरूबाट नामाङ्कन पत्र भर्ने कार्य गर्ने बताएका छन्। यस अन्तर्गत 1 जूनको दिन भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको तर्फबाट खरसाङ महकुमा अन्तर्गत पर्ने तकदाह ग्लेनवर्ण समष्टि, तकदाह टिस्टाभेल्ली समष्टि, तकलिङ पेशोक समष्टि र मंग्पु लाब्दा समष्टिको लागि टिकट पाएका प्रार्थीहरूले नामाङ्कन पत्र बुझाउने जानकारी गराएका छन्। त्यसरी नै आगामी 2 जूनको दिन पार्टीको अध्यक्ष अनित थापा लगायत अन्यले नामाङ्कन पत्र बुझाउने बताएका छन्। तिनीहरूको भनाई अनुसार आगामी 2 जूनको दिन सोनादा पचेङ समष्टि, खरसाङ गिद्ध पहाड़ समष्टि, तीनधारे महानदी समष्टि र सिटोङ लाटपञ्जार समष्टिबाट भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको प्रार्थीहरूले नामाङ्कन भर्ने भएको जानकारी प्राप्त भएको छ। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अध्यक्ष अनित थापाले कुन समष्टिबाट नामाङ्कन पत्र बुझाउने हुन् भन्ने  विषयमा चलिरहेको हो-हल्लाबीच यसको बिराम लगाउँदै 2 जूनको दिनमा नामाङ्कन बुझाउने निश्चित भएको बताइएको छ। सम्भवत तिनले खरसाङ गिद्ध पहाड़ समष्टिबाट आफ्नो नामाङ्कन बुझाउने सम्भावना अधिक रहेको देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişbettiltcasibomgrandpashabetholiganbetbetplay girişgrandpashabetmercurecasinojojobetesbet girişgrandpashabetjojobetradissonbetholiganbet girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbettilt girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes