अनित थापाले भेटे दुर्घटनामा मर्ने परिवार तथा घाइतेहरूलाई

खरसाङ : खरसाङ महकुमा अन्तर्गत नरबुङ चियाबारीमा भएको गाड़ी दुर्घटनामा परेर ज्यान गुमाउनेको परिवारका सदस्यहरू भट्नको साथै जीटीए चेयरम्यान अनित थापा आज बिहानै सुकना अस्पताल पुगेर घाइतेहरूलाई भेटेर स्थितिको जानकारी लिए। यसको साथै दुर्घटनामा घाइते भएकाहरूलाई उपचारको लागि आफुबाट जति सक्दो सहयोग गर्ने वचन दिएका छन्। तिनले मृतकहरूका शवलाई पोष्टमोर्टमको लागि सम्बन्धित थानासित बातचित गरिदिएको तथा दार्जीलिङका जिल्ला शासकसित यस विषयमा पहल गरिदिने बारे फोन गरिदिएको जानकारी प्राप्त भएको छ। स्मरण रहोस, गिताङ्गे चियाबारीबाट फुटबल खेलेर पिकअप गाड़ीमा फर्किरहेको समय हिजो नरबुङ चियाबारीमा दुर्घटनाग्रस्त हुँदा दुईजनाले ज्यान गुमाएको थियो भने पछिबाट राति नै उपचारको समय अझ एकजनाले पनि ज्यान गुमाएको छ। यस दुर्घटनामा ज्यान गुमाउनेहरूको संख्या तीन पुगेको छ भने अझ दुईजनाको स्थिति गम्भीर रहेको बताइएको छ । दुर्घटनामा ज्यान गुमाउनेहरूमा तीनजना नरबुङ निवासी सुरज थापा (26 वर्ष)डिपल थापा (22 वर्ष) र अश्विन तामाङ रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyaltlcasinobahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltjojobetsuperbetintambetgrandpashabetbetbeyesbet girişesbetradissonbet1winpalacebet giriş1win giriş1wingrandpashabetsonbahissuperbetin girişholiganbetdoedachild pornimajbetmatadorbetholiganbetgrandpashabetgrandpashabetibizabetinterbahiscasibomcasibomJojobetgrandpashabetpalacebetbahiscasinobettiltJojobetcasibombahiscasino girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes