अनित थापाले दिए दिवङ्गत योद्धाहरूलाई अन्तिम विदाई

बाघडुग्रा : मणिपुर, नोनीको पहिरोमा परेर मृत भएका पहाडका गोर्खे जवानहरुको शवलाई आज सेनाले बागडोग्रा हवाई अड्डामा ल्याए। सेनाले आफ्नो परम्परा अनुसार वीर योद्धाहरुलाई भाव पूर्ण श्रद्धाञ्जलि दिए। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापाले पनि फूल चढाएर योद्धाहरुलाई अन्तिम विदाई दिए। तिनले पहाडका सबै जनतालाई वीर योद्धाहरु प्रति श्रद्धाञ्जलि प्रकट गर्न अपिल गर्दै भने, “आज साँझ घर घरमा क्यान्डल बालेर अनि शहर बजारमा क्यान्डल रैलिमा भाग लिई दिवङ्गतहरुलाई श्रद्धाञ्जलि चढाई दिनुहोस्।” म सन्तप्त परिवारको साथमा उभिएको छु भन्दै उनले भने, “मणिपुरको नोनी भुस्खलनमा परेर मृत्यु हुने जवानहरू वीर जवानहरू हुन्। उनीहरूको मृत्युले परिवारमा ठूलो क्षति पुर्याएको छ। हामी त्यो क्षतिपूर्ति त गर्नु सक्दैनौ तर उहाँहरूको साथमा हामी छौ।”

आज साँझ दिवङ्गत हरुलाई श्रद्धाञ्जलि अर्पण गर्ने अपिल गर्दै उनले भने, “दार्जीलिङ, खरसाङ, मिरिक ,कालेबुङका सबै ४५ वटै समष्टिका जनतालाई अपिल गर्छु कि दिवङ्गत भएका वीरहरुलाई श्रद्धाञ्जलि अनि समवेदना प्रकट गर्नु आज साँझ घर घरमा क्याण्डल वाली दिनुहोस। अनि शहर बजारमा दिवङ्गत आत्माको शान्तिको निम्ति क्यान्डल रैलिमा भाग लिई दिनुहोस। हाम्रो वीर योद्धाहरूको निम्ति श्रद्धाञ्जलि।” अनित थापाको नेतृत्वको भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले भर्खरै समापन भएको जी टी ए चुनाव २०२२ मा बहुमत प्राप्त गरेको छ। पार्टीले जीतको खुसीलाई विजय उत्सव को रूपमा मनाई रहेको छ। मणिपुरको नोनी भन्ने ठाउँमा पहिरोले पुरिएर पहाडको धेरै गोर्खे भाईहरुको मृत्यु भएको खबर आए पश्चात उनले हिजो मात्र विजय उत्सव स्थगित राख्ने घोषणा गर्दै भनेका थिए,” मणिपुरमा मृत हुने दाज्यु भाइहरू हाम्रै हुन। उनीहरूको मृत्युमा हामीले हाम्रो खुसी मनाउनु उचित होइन। विजय उत्सवको कार्यक्रम भोलि देखि स्थगित राख्ने अपिल गर्दछु। जीतको विजय उत्सव होइन, दुःखित परिवारको घरमा गएर सहायता गरिदिनुहोस।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetholiganbetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetinbetplaygrandpashabetbahiscomromabetcasinolevantamgbahis girişcasibomtambetcasinowon girişcasibomgrandpashabetgrandpashabet girişpusulabet girişsekabet girişchild pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibomjojobetJojobetJojobet Built with ❤︎ by appycodes