अनित थापाले दिएको समय अवधि लङ्गभ्यू कमानको मालिकले चिया श्रमिकहरूलाई दिएनन् रहल भुक्तान रुपियाँ

खरसाङ (निसं) : खरसाङको लङ्गभ्यू चियाबारी मालिक पक्ष जीटीए प्रमुख कार्यपाल अनित थापाले दिएको समय अवधिमा श्रमिकहरूको रहल रकम भुक्तान गर्न असमर्थ भएको छ। आज बिहान लङ्गभ्यू चियाबारी कार्यालय अघि सम्पन्न गेट मिटिङलाई सम्बोधन गर्दै हिल तराई डुवर्स प्लानटेशन लेबर वर्कर्स युनियन लङ्गभ्यू युनिटका सन्तोस गोलेले उक्त कुरा जनता समक्ष राखे। तिनले लङ्गभ्यू चियाबारी मालिक पक्ष कहिले पनि श्रमिकहरूको हितमा नरहेको कुरा दोहोऱ्याए। चियाबारीको मालिक पक्षको उदासीन नीतिको कारण श्रमिकहरूले धेरै दुःख पाइरहेको पनि तिनले बताए। आफ्नो सम्बोधनमा तिनले विपक्षी पार्टीप्रति पनि कटाक्ष कसे। लङ्गभ्यू चियाबारीको विपक्षी पार्टीका कतिजना नेताहरुले श्रमिकहरूमाझ भ्रम फैलाइरहेको आरोप लगाउनको साथै अहिलेघरि सबै पार्टी एकै मञ्चमा आएर लङ्गभ्यू चियाबारीको हितमा कार्य गर्न पर्ने सुझाउ पनि तिनले दिए। यसैगरी, पंखबारी लङ्गभ्यू अम्बटे समष्टि सभापति मनिराज डुम्जनले जीटीए प्रमुख कार्यपाल अनित थापा जहिले पनि लङ्गभ्यूको निम्ति चिन्तित रहेको जनाए।

तिनले आफ्नो सम्बोधनमा चियाबारी मालिक पक्षबाट आफुमाथि बगानको प्रबन्धकहरूको बङ्लोचिमा ताला लगाएको बिषयमा गाडीधुरा आउट पोस्टमा प्राथमिकता दर्ता गरिएको पनि जनाए। तर लङ्गभ्यू प्रबन्धकवर्गको बङ्लो जमा ताला झुन्डाउने निर्णय पार्टीको नेताको निर्णय नभएर लङ्गभ्यूको भुक्तभोगी जनताको निर्णय रहेको तिनले दावी गरे। पंखबारी लङ्गभ्यू अम्बटे समष्टि सभापति मनिराज डुम्जनले आगामी बुधबार भित्रमा लङ्गभ्यू चियाबारीमा कार्यरत श्रमिकहरूको रहल रकम साथै रहल 5 प्रतिशत बोनस पनि पाउने जानकारी गराए। तिनले जीटीए प्रमुख कार्यपाल अनित थापामार्फत चियाबारी नयाँ मालिकलाई हस्तान्तरण गर्ने विषयमा पनि सम्पर्क गरिरहेको जनाए। आज बिहान धेरै संख्यामा लङ्गभ्यू चियाबारीका श्रमिक साथै स्टाफहरू चियाबारी कार्यालय अघि भेला भएका थिए। रहल रकम साथै बोनस चाँडै पाउने खबरले श्रमिकहरूमाझ खुशीको लहर छाएको छ। श्रमिकहरूले यस कार्यको निम्ति जीटीए प्रमुख कार्यपाल अनित थापा लगायत पंखबारी लङ्गभ्यू अम्बटे समष्टिकी कार्यकारी सभासद कल्पना प्रधानप्रति पनि आभार व्यक्त गरेका छन्। लङ्गभ्यू चियाबारी अबउसो जीटीए प्रमुख कार्यपाल अनित थापाको दिशा निर्देशनमा सुचारू रूपमा चल्ने विषयमा विश्वस्त रहेको पनि तिनीहरूले जनाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetgrandpashabetmarsbahispusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevantradisssonbet girişjojobetbetbey girişradissonbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetcioteosbetbahiscasinocasinoroyal girişteosbet girişcasinomilyoncasinoroyalbetplay girişcasinomilyonbetplaybetplay girişamgbahisamgbahissonbahispusulabet girişfilm izlechild pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobettambetvdcasinotambet girişSekabetbetpuan girişbetpuancasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes