अनित थापाले गरे खरसाङको पैह्रो क्षेत्रहरूको निरीक्षण

खरसाङ : जीटीए अध्यक्ष अनित थापाले आज पैह्रो प्रभावित गाडीधुरा, मरियनबारीलङ्भ्यू, पङ्खाबारी आदि क्षेत्रको परिभ्रमण गरे। तिनले सर्वप्रथम गाडीधुरास्थित रूङसुङ खोलाले प्रभावित क्षेत्रको भ्रमण गरे अनि त्यसपछि लङ्भ्यू चियाबारीको मुन्सीधुरा पैह्रोले पुरिएको एउटा घर निरीक्षण गर्न पुगे। गत राती प्रायः बाह्र बजी गएको पैह्रोले घरका एकजना सदस्य वाङ्चेन पाख्रीनलाई पुर्दा तिनी गम्भीर रूपले घाइते भएका छन्। तिनको टाउको अनि शरीरमा चोट लागेको तथा तिनको हाल सुकुना अस्पतालमा उपचार चलिरहेको घरकी छोरी दिव्या लामाले जनाएकी छन्। अध्यक्ष थापा स्वयम् यस घरमा आएर परिवारका सदस्यहरूसँग बातचीत गरे औ हाललाई पैह्रो रोकथामको अनि घाइते वाङ्चेनको निम्ति जीटीए मार्फत सबै प्रकारको सहयोग पुर्याेउने वचन दिए। त्यहाँबाट तिनी पङ्खाबारी बजार नजिक छ वटा पैह्रो प्रभावित घरहरूको निरीक्षण गरी तत्कालै ती घरका सदस्यहरूलाई त्यहाँबाट अन्य ठाउँ सार्ने अनि हाललाई पैह्रो रोकथाम गर्नको निम्ति सम्बन्धित विभागलाई निर्देश दिए। भ्रमणपछि पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष थापाले लगातार परिरहेको वर्षाको कारण जीटीए क्षेत्रभरिनै प्राकृतिक आपदाहरू आइलागेको जनाउँदै यसको सम्पूर्ण जानकारी आफूले लिइरहेको जनाए। तिनले आज गाडीधुराको बाढ प्रभावित अनि लङ्भ्यू तथा पङ्खाबारीको पैह्रो प्रभावित क्षेत्रहरूको भ्रमण गरिएको तथा पैह्रो रोकथामको निम्ति विभागीय अभियन्ता अनि अधिकारीहरूलाई तत्कालै काम शुरू गर्ने निर्देश दिएको अवगत गराए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet telegramkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabetmatadorbetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes