अनित थापाले गरे वन विभागलाई पत्राचार

दार्जिलिङ : पश्चिम बंगाल सरकारले वन सहायकपदको लागि गत 22 जुलाईको दिन जारी गरेको विज्ञापन अनुसार अनिवार्य रूपमा बङ्ग्ला भाषा पढ्ने र लेख्न सक्ने मागिएको शैक्षिक योग्यतामा नेपाली भाषीलाई छुट दियोस् भन्नेबारे जीटीए अध्यक्ष अनित थापाले वन विभागलाई पत्राचार गरेका छन्। पश्चिम बंगाल सरकारले वन सहायक पदको लागि गत 22 जुलाईको दिन जारी गरेको विज्ञापन अनुसार वनविभाग अन्तर्गत पर्ने कालेबुङ अनि दार्जिलिङ डिभिजन लगायत राज्यभरिमै मोठ 2 हजार अस्थायी पदको नियुक्ति हुने भएको छ।

उक्त पदको नियुक्तिको लागि शैक्षिक योग्यतामा बंगाली भाषा बोल्नेलाई 30 अंक, लेख्नेलाई 30 अंक अर्थात् मोठ 60 अंक छ भने नेपाली भाषाको कुनै उल्लेख गरिएको छैन। यसैले जीटीए चेयरम्यान अनित थापाले आज यसै विषयलाई लिएर वन विभाग मन्त्रीलाई पत्राचार गरेर जीटीए क्षेत्र अनि गोर्खा बाहुल्य तराई-डुवर्स क्षेत्रका नेपाली भाषी प्रतियोगीहरूलाई यो मापदण्डदेखि छुट दिओस् भनेर निवेदन गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetcratosroyalbetCasibomCasibomgrandpashabetmarsbahisxslotjojobettipobetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habergrandpashabet girişmatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsahabetonwinjojobetjojobetmatadorbetsekabetpusulabetholiganbetgrandpashabetpalacebetteosbetteosbetbahiscasino1winbetgitromabetgameofbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibomromabetcasibomcasibom Built with ❤︎ by appycodes