अनित थापाले गरे सिटोंगमा सडक निर्माण कार्यको शिलान्यास

मङ्पु: गोर्खाल्याण्ड क्षेत्रिय प्रशासनका अध्यक्ष अनित थापाले खरसाङ इञ्जिनियरिङ डिभिजन अन्तर्गत पर्ने सिटोंग 1 समष्टिको मानादेखि मिडल सेब्जे बस्तीसम्मको 3.20 किलो मिटर बाटोको मरमति साथै विस्तार कार्यको भूमि पूजा गर्नको साथै शिलन्यास गरे। प्राप्त जानकारी अनुसार 1.98 करोड रूपियाँको लागतमा उक्त बाटोको निर्माण कार्य पनि आजदेखि नै थालिएको छ। उक्त सडक निर्माण कार्य आरम्भ भएपछि स्थानीय मानिसहरू औधी खुशी भएका छन्। स्थानीय कृषक रतन गुरुङले बताए अनुसार आज शिलान्यास गरिएको सडकले 5 वटा गाउँलाई सोझै सुविधा पुग्छ भने अब सडक बनिएपछि यहाँका लगभग 300 कृषकहरुले आफुले उब्जनी गरेका विविध कृषि फसलहरू बजारमा सहजै लगेर बिक्री गर्न सक्नेछन्। यस भेकमा विशेष गरेर विभिन्न प्रकारका सब्जी, सुन्तला, कुच्चो आदिको राम्रो खेती हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetjojobetvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetparibu girişbetparibuJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes