अनित थापाले खरसाङ-गिद्धे पहाडको सिट त्याग्ने, नयाँ सभासदहरूसित भेट

खरसाङ: जीटीए चुनाउमा हालै दुई वटा आसनबाट चुनाउ जित्ने भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापाले तीमध्ये खरसाङ-गिद्धे पहाड समष्टि आसनलाई त्याग्ने अनि सिटोङ-लाटपञ्चर सिट आफुसित राख्ने भएको पार्टी सूत्रमार्फत थाहा लागेको छ। यसको साथै आफुले जितेको दुईमध्ये एक आसन छोड्न पर्ने भएकोले गर्दा अनित थापाले खरसाङ-गिद्धे पहाड आसन त्याग्नको साथै उक्त समष्टीको निम्ति सम्पन्न हुने आउँदो उपचुनाउमा त्यस समष्टीबाट कुनै एकजना युवा नेतालाई उम्मेदवार बनाउने जानकारी प्राप्त भएको छ।

स्मरण रहोस, हालै खरसाङमा पत्रकार सम्मेलन गरेर खरसाङ महकुमा युवा मोर्चाका नेतृत्वहरूले कुनै पनि एउटा आसन छोड्दा त्यहाँ युवा उम्मेद्वारलाई मौका दिनु पर्ने पार्टी अध्यक्ष अनित थापालाई अपिल गरेका थिए। अर्कोतिर, आज भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापाले केही नव निर्वाचित सभासदहरू लगायत पार्टीका कार्यकर्ताहरूसित भेटघाट गर्नको साथै भावी कार्यक्रमबारे विचार विमर्श गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoholiganbetmatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetcratosroyalbetjojobetpusulabetholiganbetholiganbetgrandpashabetgrandpashabetholiganbetimajbetpusulabetvdcasinograndpashabetbetciomarsbahiscratosroyalbetgrandpashabetcashwinholiganbet girişbetpuan girişbettiltesbetgrandpashabetbettiltbetbeyholiganbetgrandpashabet girişgrandpashabetchild porngrandpashabetsahabetgrandpashabetjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetjojobet Built with ❤︎ by appycodes