अनित थापाले तीन बुँदे माग गर्दै मुख्यमन्त्री ममतालाई गरे पत्राचार

दार्जिलिङ: अस्थायी कर्मचारी, भोलेन्टियर शिक्षकहरूलाई स्थायीकरण अनि रिजिनल स्कुल सर्भिस कमिशन स्थापना गर्ने विषयमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापाले मुख्यमन्त्री ममता ब्यानर्जीलाई पत्राचार गरेका छन्। अनित थापाले बताए अनुसार गोर्खाल्याण्ड क्षेत्रिय प्रशासन क्षेत्रमा कुनै पनि रिक्त पदको निम्ति, सिस्टम मुताबिक औपचारिक ढंगमा, नौकरी नदिइएको धेरै वर्ष भयो। दागोपाप समयदेखि नै यहाँ कुनै पदको निम्ति पनि अन्तरवार्ता भएको छैन। रोजगार कार्यालय मार्फत कुनै पदको निम्ति आवेदन आउँदैन।
दागोपाप समयदेखि नै यहाँ कर्मचारीहरुलाई अस्थायी रूपमा राखिन्छ। शिक्षा जस्तो क्षेत्रमा शिक्षकको नियुक्ति भोलेन्टियर शिक्षकदेखि सुरु हुन्छ। रोजगारको निम्ति सिस्टम हुनु पर्छ भनेर आफुले धेरै वर्ष अघिदेखि नै वकालत गरेको तिनले दावी गरेका छन्। तिनले दिएको जानकारी अनुसार मुख्यमन्त्री सुश्री ममता ब्यानर्जीलाई आज फेरि एउटा पत्र लेखेर पत्रमा विशेष तीन कुराको माग गरेका छन्। जसमा
1. अस्थायी कर्मचारीहरु जो कम्ती वेतनमा वर्षौदेखि काम गरिरहेका छन, तिनीहरूलाई स्थायी कर्मचारी बनाइयोस्।
2. भोलेन्टियर शिक्षक गरेर पहाडको कुना-काप्चामा विद्यार्थीहरूलाई शिक्षा दिइरहेका शिक्षकहरूलाई स्थायी शिक्षक बनाइयोस्।
3. रोजगार प्रदान गर्ने प्रावधान वर्तमान जीटीए अधिनस्थ कुनै पनि निकाय नभएको कारण शिक्षित युवाहरु बेरोजगार भएर घरमा छन्। कोही पलायन भएर बाहिरिएका छन् भने धेरैले निजी कम्पनी, विद्यालय अनि अफिसहरुमा कार्यरत छन्। त्यसैले रोजगारको मौका शिक्षित युवाहरुले पाउनु पर्छ भन्ने आफ्नो अडान रहेको बताउँदै शिक्षा क्षेत्रलाई केन्द्रमा राखेर जीटीए क्षेत्रको निम्ति रिजिनल स्कुल सर्भिस कमिशन चाँडो स्थापित भएको होस् भनी तिनले माग गरेका छन्। अनित थापाले राज्यका मुख्यमन्त्रीले यी मुद्दाहरूलाई गम्भीरता पूर्वक लिनेछन् अनि समाधानको बाटो निकाल्नेछन् भन्ने आशा साचेको कुरा बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetholiganbetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetsuperbetinromabettambet girişamgbahis girişcasinowontambetcasinowon girişcasinowonbetplaybetplay girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes