अनित थापा रेलिङ कैजले समष्टिको दुईदिने भ्रमणमा

बिजनबारी: जीटीए चेयरम्यान अनित थापा रेलिङ कैंजले समष्टिको दुईदिने परिभ्रमणमा गत राति आइपुगेका छन्। तिनले आज बिहानैदेखि समष्टिको विभिन्न कार्यक्रममा सहभागिता जनाए। यसै क्रममा तिनले आज कैजले उच्च माध्यमिक विद्यालयको परिभ्रमण गर्दै विद्यालय परिवारसँग भलाकुसारी गरे। भ्रमणमा अध्यक्ष थापाबाहेक गोजमुमो उपाध्यक्ष सतिश पोखरेल, गोजमुमो केन्द्रीय समिति  प्रवक्ता केशवराज पोखरेल प्रमुख रहेका थिए। यस अवसरमा विद्यालयका प्रधान अध्यापक ज्ञानचन्द्र लामाले विद्यालयको बुनियादी समस्याहरू अनित थापा अघि राखेपछि जीटीए मार्फत् सबै समस्याहरूको समाधान चाँडै गरिदिने अनित थापाले आश्वासन दिए।

 

अर्कोतिर, आज दिउँसो कैंजले पञ्चवटी भवनमा समष्टिका बुथ स्तरीय प्रतिनिधिहरूलाई लिएर एउटा सभाको आयोजना गरियो। उक्त सभामा पार्टीको भावी कार्यक्रम के कस्तो छ तथा जमिनी रूपमा कसरी कार्यकताहरू लाग्नुपर्छ भन्ने बारेमा विस्तृत रूपमा चर्चा-परिचर्चा गरियो। केन्द्रिय उपाध्यक्ष सतिश पोखरेलको अध्यक्षतामा सम्पन्न सभामा केन्द्रीय प्रवक्ता केशवराज पोखरेल, केन्द्रीय सदस्य सञ्जय थुलुङ लगायत अन्यले सम्बोधन गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusujojobetholiganbetgrandpashabetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyaltlcasinobahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltjojobetsuperbetintambetgrandpashabetbetbeyesbet girişesbetradissonbetcashwinpalacebet girişbetplaycashwingrandpashabetsonbahissuperbetin girişholiganbetchild pornimajbettipobetholiganbetgrandpashabetgrandpashabetibizabetinterbahiscasibomcasibomJojobetgrandpashabetpalacebetcashwinbettiltJojobetcasibomamgbahisSekabet Built with ❤︎ by appycodes