अनियन्त्रित भएर पल्टियो सब्जी बोकेको वाहन, सब्जी लुटपाट गर्ने मानिसहरूको भीड

कालचिनी (निसं): बाइक चालकलाई बचाउने क्रममा सब्जी बोकेको एउटा वाहन अनियन्त्रित भएर पल्टिदा 4 जना घाइते भएका छन्। उक्त घटनापछि सब्जी लुटपाट गर्ने मानिसहरूको भीड लागेको बताइएको छ। प्राप्त जानकारी अनुसार आज बिहान कालचिनी ब्लकको हाँसीमारा 10 नम्बर इलाकाको एशियन हाईवेमा सब्जी बोकेको एउटा वाहन फालाकाटाबाट जयगाउँतर्फ गइरहेको समय अचानक एउटा बाइक अघिल्तिर आएपछि बाइकलाई बचाउने क्रममा सब्जी बोकेको वाहन अनियन्त्रित भएर पल्टियो। घटनामा वाहनमा सवार चारजना व्यक्ति घाइते भएका छन्। घटनापछि पुलिस तथा स्थानीय मानिसहरूको सहयोगमा घाइतेहरूलाई उद्धार गरेर लताबारी ग्रामीण अस्पतालमा लगे तापनि तीमध्ये 2 जनाको अवस्था गम्भीर भएपछि तिनीहरूलाई अलिपुरद्वार जिल्ला अस्पताल रेफर गरिदिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetcasiverajokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişnew pornbahiscasinosekabetmatbetimajbetvdcasinovdcasinopusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkazandrainterbahissezarcasinojojobet güncel girişmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomcasibomcasibomgrandpashabetporn liveperabetcasibomjojobetgrandpashabetholiganbetgameofbet1winteosbetpalacebetbetsalvadorcasinoroyalbetplaymercurecasinoesbetbetbeynesinecasinowbahisjojobetgrandpashabetholiganbetgameofbet1winteosbetgrandpashabetgrandpashabet girişwbahis girişwbahistempobetcasibom Built with ❤︎ by appycodes