अनियन्त्रित भएर घरभित्र पस्यो ट्रक

नक्सलबारी : नक्सलबारी ब्लकको रानीडाङ्गा राजमार्ग 31-मा एउटा ट्रक अनियन्त्रित भएर सड़क किनारस्थित एउटा घरभित्र पस्यो। उक्त घटनामा ट्रक चालकलगायत तीनजना व्यक्ति घाइते भएका छन्। स्थानीय मानिसहरूको सहयोगमा घाइतेहरूलाई तत्कालै उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *