अनियन्त्रित भएर बस पल्टिँदा धेरैजना यात्रीहरू घाइते

जलपाईगढी : अनियन्त्रित भएर यात्री सवार एउटा बस दुर्घटनाग्रस्त हुँदा देरैजना यात्रीहरू घाइते भएका छन्। उक्त घटना आज दिउँसो जलपाईगढी-हल्दीबारी सड़कको तोरल पाड़ा अन्तर्गत पर्ने भाटाखाना इलाकामा घटेको हो। स्थानीय सूत्रले दिएको जानकारी अनुसार उक्त बसमा लगभग 45 यात्रीहरू सवार भएर हल्दीबारी गइरहेको समय भाटाखाना इलाकामा अचानक बस अनियन्त्रित भएर खाल्डोमा पल्टिँदा धेरैजना यात्रीहरू घाइते भएका छन्। अर्कोतिर, घटनाको जानकारी पाएर पुलिस र दमकल कर्मीहरू घटनास्थलमा पुगे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *