अनियन्त्रित भएर माल बोकेको ट्रक पल्टिदा चालक घाइते

फाँसीदेवा : माल बोकेको ट्रक अनियन्त्रित भएर 31 नम्बर राष्ट्रिय राजमार्गमा पल्टिँदा चालक घाइते भएका छन्। उक्त घटना फाँसीदेवा ब्लकको भीमबार इलाकामा घटेको हो। प्राप्त जानकारी अनुसार माल बोकेको एउटा ट्रक सिलगढीबाट कोलकतातर्फ गइरहेको समय भीमबार इलाकामा अचानक अनियन्त्रित भएर 31 नम्बर राष्ट्रिय राजमार्ग नजिक पल्टियो। स्थानीय मानिसहरूले घटनाबारे पुलिसलाई खबर दिएपछि विधाननगर थाना पुलिस घटनास्थलमा पुगेर घाइते चालकलाई उद्धार गरेर विधाननगर प्राथमिक स्वास्थ्य केन्द्रमा लगेपछि त्यहाँबाट उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा रेफर गरिदिएको छ। घटनाको जाँच सुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetinterbahistophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetholiganbetCasibomCasibomgrandpashabetmarsbahisxslotholiganbettipobetritzbet girişurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbet Built with ❤︎ by appycodes