अनियन्त्रित भएर सडकमा पल्टिँयो प्लाइवुड बोकेको लरी

फुलबारी : सिलगढी-जलपाईगढी राष्ट्रिय राजमार्गमा फुलबारी संलग्न आमाईदिघी इलाकामा प्लाइवुड बोकेको एउटा लरी दुर्घटनाग्रस्त भएको छ। प्राप्त जानकारी अनुसार आज बिहान प्लाइवुड बोकेको एउटा लरी अनियन्त्रित भएर सडक किनारमा पल्टिँयो। तथापि, घटनामा कसैको ज्यानलाई कुनै क्षति नपुर्‍याएको थाहा लागेको छ। चालक तथा स्थानीय मानिसहरूको भनाइ अनुसार सडक साघुँरो भएकोले गर्दा उक्त इलाकामा बारम्बार दुर्घटना हुनेगर्दछ। घटनाको खबर पाएर एनजेपी थाना पुलिस तथा फुलबारी हाईवे ट्राफिक पुलिस घटनास्थलमा पुगेर दुर्घटनाग्रस्त लरी उद्धार गर्नको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortbatumslotganobetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetimajbetimajbetJojobetStarzbetStarzbetgrandpashabetcasibomxslotcasibomcasibomtipobetbetwoon girişchild pornesrar satın aljojobetgrandpashabetcasibomcasibommarsbahis girişgrandpashabet girişpusulabet girişvdcasino giriş Built with ❤︎ by appycodes