अनियन्त्रित भएर सड़क किनारको बेरियर भत्काएर वाहन घरमाथि पल्टिँदा 2 जना घाइते

कुचबिहार (निसं): वाहन अनियन्त्रित भएऱ सड़क किनारको बेरियरलाई भत्काएर घरमाथि झर्दा स्थानीय मानिसहरू भाग्यले बाँचे। उक्त घटना कुचबिहारको 16 नम्बर वार्ड अन्तर्गत बान्देरपार फाँसीर घाट इलाकामा घटेको हो। इलाकामा जडान गरिएको सीसीटीभी क्यामारामा उक्त घटना कैद भएको छ। स्थानीय सूत्रले दिएको जानकारी अनुसार आज बिहान लगभग 3 बजी 16 नम्बर वार्ड अन्तर्गत बान्देरपार फाँसीर घाट इलाकामा एउटा सानो वाहन अनियन्त्रित भएर सड़क किनारको बेरियरलाई भत्काउँदै तलतिर रहेको घरमाथि झर्दा 2 वटा घर क्षतिग्रस्त बनेको छ भने पार्वती चौहान नाम गरेको स्थानीय महिला गम्भीर रूपमा घाइते भएको बताइएको छ। अर्कोतिर, घटनामा वाहन चालक पनि घाइते भएका छन्। स्थानीय मानिसहरूको सहयोगमा तिनीहरूलाई उद्धार गरेर अस्पतालमा लगियो। घटनाको खबर पाएर पुलिस तथा दमकलकर्मी घटनास्थलमा पुगेका थिए। घटनाको खबर पाएर 16 नम्बर वार्डका पार्षद अभिजीत दे भौमिक पनि घटनास्थलमा पुगेर निरीक्षण गरे। उक्त घटनामा प्रभावित परिवारहरूलाई क्षतिपूर्तिको व्यवस्था गरिदिने तिनले आश्वासन दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobet güncel girişgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes