अनियन्त्रित वाहन पल्टिँदा दुई घाइते

अलिपुरद्वार : अलिपुरद्वार जिल्लाको न्यु हाँसीमारा नजिक सार्क रोडमा एउटा  वाहन अनियन्त्रित भएर पल्टिँदा वाहनमा सवार दुईजना व्यक्ति घाइते भएका छन्। घटनाको खबर पाएर हाँसीमारा आउटपोस्ट पुलिस घटनास्थलमा पुगेर घाइतेहरूलाई उद्धार गरेर वायुसेना अस्पतालमा लगेपछि त्यहाँका डाक्टरले तिनीहरूलाई अलिपुरद्वार जिल्ला अस्पतालमा रेफर गरिदिएको छ। पुलिसले वाहनलाई आफ्नो नियन्त्रणमा लिएपछि घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomholiganbet girişcasibomcasibom 780JOJOBETjojobetcasibomcasibom giriş güncel adresjojobet girişcasibom 760 girişgüncel girişlerCasibom GirişJojobethttps://jojobetgirisler.com/https://jojo-bet-giris.com/jojobetcasibomCasibomCasibom GirişCasibomcasibomcasibomcasibomcasibom girişCasibomCasibom Giriş