अञ्जलि शर्मा हाम्रो पार्टी-मा भइन् सामेल

सिलगढी (निसं) : गोर्खाल्याण्डको सक्रिय समर्थक तथा समाजिक कार्यकर्ता अञ्जलि शर्मा हाम्रो पार्टीमा सामेल भइन्। सिलगढीमा बिहिवार साँझ एउटा कार्यक्रमबीच पार्टी अध्यक्ष अजय एडवार्डसको उपस्थितिमा अञ्जलीले हाम्रो पार्टीमाथि आस्था र भरोसा राख्दै पार्टीको झन्डा ग्रहण गरिन्। यस अवसरमा पार्टी केन्द्रीय अध्यक्ष अजय एडवार्डसले तिनलाई आफ्नो पार्टीमा न्यानो स्वागत जनाउँदै पार्टीको झन्डा प्रदान गरे। यस अवधि पार्टीको केन्द्रीय साङ्गठनिक सचिव विक्रमादि राई, लाडुप घिसिङ, पार्टी प्रवक्ता श्याम गौतम, रूवेन दास प्रधान आदि पनि उपस्थित थिए। कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष अजय एडवार्डसले छुटटै राज्य गोर्खाल्याण्डको गठनले मात्र भारतीय गोर्खाहरूमाथि लाग्ने गरेको लाञ्छनालाई मेटाउन सक्छ, त्यसकारण हामी सबै एकबद्ध भएर अलग राज्य गोर्खाल्याण्ड प्राप्तिको दिशामा अघि बढ्नु पर्ने सबैसित आह्वान गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetgrandpashabetmarsbahispusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevantmatbetjojobetbetbey girişbetplay girişgrandpashabetesbetmatbetimajbetpusulabetvdcasinobetbeybetcioholiganbetteosbetcasinoroyal girişcasinowon girişcasinomilyoncasinoroyalbetplay girişcasinomilyonbetplaybetplay girişamgbahisamgbahissonbahispusulabet girişfilm izlechild pornimajbetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobettambetvdcasinotambet girişSekabetbetpas girişbetpascasibomJOJOBETcasibomamgbahisbettilt girişkopazarmavibetmavibet güncel giriştipobettipobetcasibom Built with ❤︎ by appycodes