अञ्जुमान खिदमत ए खल्क-को पहलमा निःशुल्क कोरोना टीकाकरण शिविर

सिलगढी : सिलगढी नगरनिगमको सहयोगमा अञ्जुमान खिदमत ए खल्क संगठनको पहलमा आज निःशुल्क कोरोना टीकाकरण शिविरको आजोयना गरियो। सिलगढी खालपाडाको सामसिया हाई मदरसा स्कुलमा उक्त टीकाकरण शिविरको आयोजना गरियो। उक्त शिविरमा मोठ 350 जना मानिसहरूले कोरोना भ्याक्सिनको दोस्रो खोप लगाए। आगामी दिनमा पनि यस प्रकारको शिविरको आयोजना गरिने संस्थाका सचिव फिरोज अहमद खानले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *