अनशन तोड्ने गरे निवेदन, गोर्खा जातिलाई बिमल दाजुको आवश्यकता छ: मन्त्री बुलुचिक बराइक

दार्जिलिङ : जीटीए चुनाउको विरोधमा दार्जिलिङमा आमरण अनशन बसिरहेका गोजमुमो अध्यक्ष बिमल गुरुङलाई भेट्न आज राज्यको जनजाति मन्त्री बुलुचिक बराइक दार्जिलिङ आएका थिए। पश्चिम बंगालको जनजाति मन्त्री दार्जिलिङ सिंहमारीस्थित अनशन स्थलमा पुगेर बिमल गुरुङलाई अनशन उठाउने अनुरोध गरे तर राज्यको जनजाति मन्त्री बुलुचिक बराइकको अनुरोधलाई गोजमुमो अध्यक्ष बिमल गुरुङले अस्वीकार गर्दै माग पुरा नभएसम्म आमरण अनशन जारी राख्ने बताए। अनशनमा बसेका गोजमुमो अध्यक्ष बिमल गुरुङसित लगभग दुई घण्टासम्म बसेर घर फर्किन अघि  पत्रकारहरूसित कुराकानी गर्दै मन्त्री बुलुचिक बराइकले बिमल गुरुङसित आफ्नो पारिवारिक सम्बन्ध रहेकोले आज भेट्न आएको बताए। तिनले भने, बिमल गुरुङ गोर्खाहरूको जनप्रिय नेता हुन्। तिनले गत विधान सभा चुनाउको समयमा बिमल गुरुङले आफ्नो पक्षमा व्यापक चुनाउ प्रचार प्रसार गरिदिएको कुरा अवगत गराउँदै आज बिमल दाजुलाई भेट्न आएको बताए। तिनले गोर्खाहरूको समस्या र बिमल गुरुङको दाबीलाई बातचितको मार्फत नै समाधान हुने साथै अहिले जीटीए चुनाउको घोषणा भइसकेकोले एमसीसी लागु भएको कारणले अब चुनाउपछि वार्ताको लागि सरकारलाई पहल गर्नलाई निवेदन गर्ने बताए। मन्त्री बराईले भने, मेरो अनुरोध छ कि बातचित हुँदै गर्छ तर बिमल दाजुको अनशन तोडिनुपर्छ कारण स्वास्थ्यको पनि ख्याल राख्नुपर्छ। नेपाली गोर्खा जातिलाई बिमल दाजुको आवश्यकता छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetholiganbetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetgrandpashabetjojobetimajbetmatbetpusulabetmatbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetholiganbet girişholiganbetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobetgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitcasinolevantesbet girişgrandpashabet girişgrandpashabetesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbettlcasinoromabet girişamkbet giriştlcasino girişamkbetamkbet girişsonbahis girişsonbahissonbahisbetcio girişpornopornomatbetmatadorbetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinojojobetromabetwbahiscashwincasibomwbahis girişSekabetbetwoon girişbetwooncasibomGrandpashabetJOJOBETcasibom Built with ❤︎ by appycodes