अन्ततः 2 वर्षपछि नाबालिकासित दुष्कर्म गर्ने युवक पक्राउ

सिलगढी : नाबालिकासित दुष्कर्म गर्ने युवकलाई अन्ततः दुई वर्षपछि प्रधाननगर थाना पुलिसले पक्राउ गरेको छ। पक्रा परेका युवक प्रधाननगर थाना अन्तर्गत पर्ने दक्षिण पलाश इलाका निवासी गौरव बारोईको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार मार्च 2019 मा नाबालिकासित दुष्कर्म गरेको आरोपमा गौरव बारोई र अन्य एकजना युवक विरुद्ध प्रधाननगर थानामा अभियोग दर्ता गरिएको थियो भने घटनापछि ती दुई युवक निखोज थिए। अन्ततः गत राति गोप्य सूचनाको आधारमा प्रधान नगर थाना पुलिसले दक्षिण पलाश इलाकामा अभियान चलाएर गौरव बारोईलाई पक्राउ गरेको बताइएको छ। पक्रा परेका युवकलाई अदालतमा पेश गरेपछि 4 दिनको पुलिस हिरासतमा लिनको साथै अन्य आरोपी युवकको खोजी शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetperabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobetdeneme bonusuurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdegiscek2bahiscasinoholiganbetgrandpashabetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkazandrabetparkgrandpashabet güncel girişjojobet güncel girişmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomcasibomcasibomgrandpashabetdegiscek1grandpashabet güncel girişcasibom Built with ❤︎ by appycodes