अन्ततः डेढ़ वर्षपछि वृद्धासित दुष्कर्म गर्ने आरोपी युवक पक्राउ

सिलगढी : मतिगढा थाना पुलिसले डेढ़ वर्षपछि वृद्धा महिलासित दुष्कर्म गर्ने आरोपी युवकलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेका युवक मतिगढाको झाउगढी इलाका निवासी सञ्जय दासको रूपमा चिन्हित गरिएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार गत 26 मार्च 2020-मा आरोपी युवक सञ्जय दासले एउटी 75 वर्षीय वृद्धासित दुष्कर्म गरेको आरोप रहेको छ। घटनापछि आरोपी युवकले सुइँकुच्चा ठोकेका थिए। उक्त युवकविरुद्ध थानामा अभियोग दर्ता गरेपछि पुलिसले आरोपी युवकको खोजी गरिरहेको थियो भने अन्ततः डेढ़ वर्षपछि पुलिसले गोप्य सूचनाको आधारमा गत राति मतिगढास्थित तिनको घरमा अभियान चलाएर युवकलाई पक्राउ गरेको बताइएको छ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusdasdasdroyalbetmobilbahisjojobetjojobet girişjojobet girişPusulabet jojobetkargabetİmajbetimajbetJojobetPusulabet jojobetjojobetgrandpashabetjojobetjojobetcasibomholiganbetmatadorbet Built with ❤︎ by appycodes