अन्तर-जिल्ला महिला क्रिकेट टुर्नामेन्टमा सिलगढीको महिला टोली विजयी

सिलगढी : सिउड़ीमा आयोजित अन्तर-जिल्ला महिला क्रिकेट टुनामेन्टमा सिलगढी महकुमा परिषदका महिला टोलीले विजय हासिल गरेको छ। आज सिलगढी क्रिकेट लभर्स वेलफेयर अर्गेनाइजेशनको तर्फबाट सिलगढी कञ्चनजङ्घा स्टेडियममा तिनीहरूलाई सम्बर्द्धना जनाइयो। यस अवसरमा सिलगढी महकुमा क्रीड़ा परिषद्का महासचिव अरूप रतन घोष, मनोज वार्मालगायत अन्य शीर्ष व्यक्तिहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *