अन्तर 14 वर्षीय फुटबल प्रतियोगिता सम्पन्न

खरसाङ: खरसाङ महकुमाको घैयाबारी-2 ग्राम पञ्चायत अन्तर्गत तीनधारेदेखि केही मुनि 2 नम्बर बस्तीमा गोर्खा युथ क्लब 2 नम्बर बस्तीको आयोजनामा एक दिवसीय अन्तर 14 वर्षीय फुटबल प्रतियोगिताको आयोजना गरियो। यहाँको जनकल्याण सङ्गठनको सभापति धूर्ब ब्राह्मणको सभापतित्वमा अनि सुदन लामाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त प्रतियोगितामा मोठ 8 टोली गोर्खास युथ क्लब, नयाँ कमान -1, मिलन मोड, सिमलबारी, सिपाहीधुरा, नयाँ कमान-2, ड्रीम बजार तीनधारे, मिठाई डाँडाले भाग लिएका थिए।

यस प्रतियोगिता कार्यक्रमको सञ्चालन काजिमान सुब्बाले गरेका थिए अनि खेलहरूको सञ्चालन गणेश लिम्बु, विमस तामाङ, रनबीर गुरुङ, कुन्दन सार्की, भुपेन शर्माले गरेका थिए। फाइनल खेलमा सिपाहीधुराले सिमलबारीलाई 3-0 गोलले पराजित गरेर नगद पुरस्कार सहित ट्राफि हत्यायो। यसैगरी उपविजेता दल सिमलबारीलाई पनि नगद पुरस्कार अनि ट्रफी प्रदान गरियो। यस प्रतियोगिताको उत्कृष्ट खेलाडी ईशान्त भुजेल (सिमलबारी) अनि फाईनलको उत्कृष्ट खेलाडी अंगद प्रधान (सिपाहीधुरा) लाई चयन गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetcasinomilyon girişteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetmatik girişbetmatikJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes