अन्तर्राज्य भलिबल टुर्नामेन्टमा जलपाईगढी महिला टोली तेस्रो स्थानमा

जलपाईगढी : बिहारको मुङ्गेरमा आयोजित अन्तर्राज्य भलिबल टुर्नामेन्टमा जलपाईगढीको महिला भलिबल टोलीले तेस्रो स्थान ओगटेको छ। उक्त टुर्नामेन्टमा दिल्ली, बिहार, असम, उड़ीसा, झारखण्ड लगायत अन्य ठाउँका महिला खेलाडीहरूले अंश ग्रहण गरेका थिए। जलपाईगढीकी ऋतु विश्वासलाई उक्त टुर्नामेन्टको सर्वश्रेष्ठ खेलाड़ी चयन गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *