अन्तर्राष्ट्रिय आत्महत्या निरोधक दिवसको अवसरमा जनचेतना कार्यक्रम

सुकेपोखरी : अनुज्ञालय डीएसएसएस दार्जिलिङ अन्तर्गत पोख्रेबुङको पहलमा अन्तर्राष्ट्रिय आत्महत्या निरोधक दिवसको अवसरमा आज पोख्रेबुङमा जनचेतना कार्यक्रमको आयोजना गरियो।


सीपीडब्ल्यु दर्शना राई, तेञ्जिङ लेप्चा, एबी पोखरेल, विद्या थापा आदिको उपस्थितिमा हाटबजार सार्वजनिक भवन पोख्रेबुङमा सम्पन्न कार्यक्रममा शोध व्यक्ति राजेन ब्यानर्जी एवम् अन्यले आत्महत्या निरोधक दिवसमाथि प्रभावशाली मन्तव्य राखे। उक्त कार्यक्रममा विभिन्न क्षेत्रका मानिसहरू सहभागी भएका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *