अन्तर्राष्ट्रिय भाषा दिवसको उपलक्ष्यमा मशाल र्‍याली

सिलगढी : सिलगढीको विभिन्न ठाउँहरूमा आज अन्तर्राष्ट्रिय भाषा दिवस पालन गरियो। यस अवसरमा आज सिलगढी कलेज अघिल्तिरबाट एउटा मशाल र्‍यालीको आयोजना गर्यो। उक्त मशाल र्‍यालीमा सिलगढी प्राथमिक विद्यालय संसदका चेयरम्यान डा. सुप्रकाश राय, सिलगढी कलेजका अध्यक्षलगायत अन्य शीर्ष व्यक्तिहरू एवम् धेरै संख्यामा विद्यार्थीहरूले अंश ग्रहण गरेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *