अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा राइजिङ सन स्पोर्टिङ क्लबका खेलाड़ीहरूको उत्कृष्ट प्रदर्शन

खरसाङ : खरसाङको गिद्धे पहाड़स्थित राइजिङ सन स्पोर्टिङ क्लबका कराते खेलाड़ीहरू नेपालको झापा जिल्ला अन्तर्गत काँकरभिट्टामा मयुर कप सातौं अन्तर्राष्ट्रिय कपमा भाग लिएर फर्किए। उक्त खेलमा राइजिङ सन स्पोर्टिङ क्लब गिद्धे पहाड़को दुईजना अफिसियलहरू लगायत 4 जना नानीहरूले अंश ग्रहण गरेका थिए। उक्त अन्तर्राष्ट्रिय कराते खेलमा यहाँका नानीहरू गोल्ड, सिल्भर र काँस्य पदकहरू जितेर फर्किएका छन्। उक्त कराते प्रतियोगितामा साजन राईले कुमितामा गोल्ड अनि रितानाले काँस्य, हेमान्सुले कुमितामा गोल्ड, कातामा काँस्य, रिपजर लेप्चाले कुमितामा सिल्भर र कातामा गोल्ड जित्न सफल भएका छन्।

त्यसरी नै रौनक सुनवारले कुमितामा सिल्भर र कातामा गोल्ड जित्न सफल भएका राइजिङ सन स्पोर्टिङ क्लबका कराते प्रशिक्षक अमित छेत्रीले बताएका छन्। तिनले आफ्नो चारजना नानीहरूले उत्कृष्ट प्रदर्शन गरेकोमा खुशी व्यक्त गरेका छन्। नेपालको काँकरभिट्टामा सम्पन्न भएको उक्त अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपाल, भारत र बंग्लादेशका खेलाडीहरूले अंश ग्रहण गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetgrandpashabetmarsbahispusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevantradisssonbet girişjojobetbetbey girişradissonbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetcioteosbetbahiscasinocasinoroyal girişteosbet girişcasinomilyoncasinoroyalbetplay girişcasinomilyonbetplaybetplay girişamgbahisamgbahissonbahispusulabet girişfilm izlechild pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobettambetvdcasinotambet girişSekabetbetpuan girişbetpuancasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes