अन्तर्राष्ट्रिय महिला दिवसमा मेडिका नर्थ बंगाल क्लिनिकद्वारा महिलाहरूलाई संवर्द्धना

सिलगढी (निसं):  अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा मेडिका नर्थ बंगाल क्लिनिकले विभिन्न क्षेत्रका महिलाहरूलाई सम्मान जनायो। आज सिलगढीको प्रधाननगरस्थित मेडिका नर्थ बंगाल क्लिनिकको हलमा एउटा कार्यक्रमको आयोजना गरियो। उक्त कार्यक्रममा आ-आफ्नो कार्यक्षेत्रमा सफलता हासिल गर्ने महिलाहरूलाई मोमेंटो मोमेन्टो प्रदान गरेर सम्मान जनाइयो। यस अवसरमा मेडिका नर्थ बंगाल क्लिनिकका डाक्टरहरू तथा अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *